INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न

मानव अधिकार, जीवनको अपरिर्हाय आधार भन्ने मूल नारासाथका ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न संघसंस्थाको सहकार्यमा मनाइएको छ । महिला हिंसाविरुद्धको १६ दिवसीय अभियानको समापनसँगै

मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा मंसिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ मंसिर २३ गते चरिकोटमा सम्पन्न भयो । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित पूर्व समीक्षा कार्यक्रममा

गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय लगायत विभिन्न संघसंस्थाको आयोजनामा पोखरामा मंसिर २५ गते

मानव अधिकार न्यायसँग जोडिएको विषय हो : प्रधान न्यायाधीश राउत

सर्वोच्च अदातलका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकार न्यायसँग जोडिएको विषय भएकोले बढी संवेदनशील हुने बताउनु भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ । ०८२ मंसिर

नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि २०२५ जनवरीदेखि डिसेम्वरसम्म दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते घोराहीमा सम्पन्न भयो । मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार

‘बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय’ विषयक छलफल कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ०८२ मंसिर २३ गते हेटौंडा उपमहानगरपालिका–९ मा बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार

मानव अधिकारको संरक्षण र सम्वर्धका लागि सबै संवेदनशील बन्नुपर्नेः उपसभामुख चापागाई

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालय, मानव अधिकार