नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यमा पुष ८ गते बर्दियाको गुलेरियामा सम्पन्न भएको छ । समीक्षामा





