मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते अमरगडीमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार समुहका अध्यक्ष विष्णु भट्टले अधिकारकर्मीहरुलाई सुरक्षा





