INSEC Online

इन्सेक गतिविधि

बन्दिपुर नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर नगरपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान एवं कार्ययोजना निर्माण सम्बन्धी कार्यक्रम भदौ २८ गते बन्दिपुरमा सम्पन्न गरिएको छ । मानव

स्वास्थ्य ‌संस्थाबाट प्रदान गरिने सेवा प्रति जन विश्वास जगाउनु पर्नेमा जोड

सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा प्रति आम नागरिकको जिन विश्वास जगाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको आयोजनामा

तत्काल विद्यालय सञ्चालनमा ल्याउन अभिभावकको माग

भोक्राहा नरसिंह गाउँपालिका–७ का स्थानीयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय तत्काल खोल्नुपर्ने माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोग, मानव अधिकार समूहको आयोजना तथा भोक्राहा नरसिंह

मानव अधिकार समूहद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह  वीरेन्द्रनगरको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ  ।

मानव अधिकार अवस्थाबारे छलफल

इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले जिल्लाको मानव अधिकार अवस्थाका विषयमा कालिकोटस्थित प्रहरी र प्रशासनसँग भदौ २७ गते छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी प्रमुख डीएसपी चक्रबहादुर

स्वास्थ्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह वाणगङ्गाको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भदौ २५ गते वाणगङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा स्वस्थ्य अधिकारको

मानव अधिकार रक्षकहरू पहिचान सहित सूचिकृत हुन पर्नेमा जोड

मानव अधिकार रक्षकहरू पहिचानसहित सूचिकृत हुने पर्नेमा  एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा  भदौ २५ गते गुलरियामा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूको दुइ दिने क्षमता अभिवृद्धि तालिम भदौ २७ गते मान्ममा

मानव अधिकार समूहद्वारा बाटो सरसफाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत दैलेखको नारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूहले भदौ २६ गते सदरमुकामस्थित जिल्ला अदालतबाट शान्ति कलौनी हुँदै टुडिखेल धारा जानेबाटो सरसफाई गरेको छ ।