INSEC Online

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

रङ्गेली नगरपालिकामा मानव अधिकार समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, विराटनगरको सहयोगमा कियोस परियोजना अन्तर्गत नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवसको अधिकारका सवालमा असोज ८

महिलाविरुद्ध हुने हिंसा न्यूनिकरणका लागि तालिम सम्पन्न

महिलाविरुद्ध हुने हिंसा न्यूनिकरण गर्ने र महिला अधिकार सुनिश्चित गराउने उद्देश्यसहित मनहरी गाउँपालिकाका युवा तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारसम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । अधिकार तथा

खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको आयोजना तथा मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज ७ गते लेकवेसीमा सम्पन्न भएको छ ।

शिक्षाको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

इन्सेक सल्यानको आयोजनामा कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा असोज ७ गते शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी दुर्गा विसीले प्रभाकर माविमा हालसम्म कोभिड

कानुन कार्यान्वयनको अवस्था फितलोः मुख्य न्यायाधीवक्ता बास्तोला

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोलाले कानुन कार्यान्वयनको अवस्था फितलो रहेकाले नागरिकहरूले संविधानबाट प्राप्त अधिकार उपभोग गर्न नपाएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा

स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत

कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते डडेल्धुरामा सम्पन्न भएको छ । कोभिड–१९ सङ्क्रमणका बेला

पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा पुतलीबजार

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश  कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते गोदावरीमा सम्पन्न भएको छ ।