इन्सेक जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेखीकरण, पैरवी विषयमा दुई दिने तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरू मानव अधिकार प्रलेखीकरण, पैरवी र डिजिटाइजेशनका विषयमा दुई दिने तालिम पोखरामा सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष





