नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २९ गते कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन्





