मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । कार्यक्रममा





