कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ जेठ २१ गते आर्थिक सहयोग प्रदान गरेको छ । १५ वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रक्रियामा





