INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

व्यवसाय सञ्चालनमा मानव अधिकार र उपभोक्ता हित संरक्षणमा जोड

व्यवसाय र मानव अधिकार (BHR) एकअर्काका परिपूरक अवधारणा रहेकाले मानव अधिकारको सम्मान नगरी गरिएको व्यवसाय दिगो र वैध हुन नसक्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी

मानव अधिकार समूहद्वारा छात्रवृद्धी रकम वृद्धी गर्न राप्तीसोनारी गाउँपालिकालाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाले दलित विद्यार्थी तथा बालिकालाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति रकम वृद्धि गर्न माग गर्दै अध्ययन प्रतिवेदनसहितको सुझाव पत्र गाउँपालिकाको शिक्षा

वातावरण संरक्षण  गर्न प्रभावकारी नीतिको आवश्यक : सदस्य रावत

कर्णाली प्रदेशसभा अन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका सदस्य दुर्गबहादुर रावतले वातावरण संरक्षण र मानव अधिकार एकअर्कासँग प्रत्यक्ष जोडिएको विषय भएकोले राज्यका नीति तथा बजेट अधिकारमैत्री र वातावरणमैत्री हुनुपर्ने बताएका

द्वन्द्वपीडितको हकहित र अधिकार, न्यायमा पहुँच हाम्रो सरोकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल तथा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय संजालको संयुक्त सहकार्यमा आम द्वन्द्वपीडितको हकहित र अधिकार, न्यायमा पहुँच हाम्रो सरोकार भन्ने नारासहित गण्डकी प्रदेशका

हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनीकी ३५ वर्षीया गीता कमललाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता

प्रदेशस्तरीय वातावरणीय मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘स्वच्छ वातावरण, सुरक्षित मानव अधिकार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम ०८३ वैशाख ३०

मानव अधिकार रक्षकबीच समन्वय र साझा पहल आवश्यक : डा. चापागाईं

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की कार्यसमिति सदस्य डा. विद्या चापागाईंले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि मानव अधिकार रक्षकहरूबीच समन्वय, सहकार्य र साझा पहल आवश्यक रहेको बताउनुभएको छ । इन्सेक

मानव अधिकार समूहद्वारा छात्रवृत्ति वृद्धि गर्न जानकी गाउँपालिकाको ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार समूह जानकी गाउँपालिकाले दलित विद्यार्थी तथा बालिकालाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकम वृद्धि गर्न माग गर्दै अध्ययन प्रतिवेदनसहितको सुझाव पत्र जानकी गाउँपालिकाका

घरेलु हिंसा पीडितलाई कानुनी प्रक्रियाका लागि इन्सेकको सहयोग

सुन्दरहरैँचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई इन्सेकले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८३ वैशाख २५ गते