मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशको बैठक सम्पन्न
मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशको नियमित बैठक सञ्जालका सहसंयोजक नातीबाबु धितालको अध्यक्षतामा काठमाडौँमा ०८३ जेठ २४ गते सम्पन्न भएको छ । उक्त बैठकमा सञ्जालको आगामी कार्ययोजनाका सम्बन्धी प्रस्ताव माथि





