INSEC Online

📅 २०८३ असार २०

इन्सेक गतिविधि

प्रदेशस्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम ०८१ असार १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेकका सुदूरपश्चिम प्रदेश

मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

मधेस प्रदेशका मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको अयोजना र डिसिएको सहयोगमा ०८१ असार १५ गते जनकपुरधाममा मानव

बालअधिकार समूहको प्रदेश स्तरीय सञ्जाल बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार १६ गते इन्सेक द्वारा गठित बालअधिकार समूहको प्रदेश स्तरीय सञ्जाल बैठक पोखरामा सम्पन्न भएको छ । बालअधिकार समूह प्रदेशका अध्यक्ष सुनिश्चित गुरुङले विद्यालयमा

प्रदेश स्तरीय मानवअधिकार समूह परिचालन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार १६ गते गण्डकी प्रदेश स्तरीय मानवअधिकार समूह परिचालन बैठक सम्पन्न भएको छ । दुई वर्षअघिदेखि मानवअधिकारका बारेमा काम गर्दै आएको समूहले गाउँगाउँमा शिक्षा,

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लागि महाेत्तरीमा सङ्कलन गरिएकाे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पुर्व ०८१ असार १४ गते जलेश्वरमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रममा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व  ०८१ असार १५ गते अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साको आयोजनामा भएको कार्यक्रममा इन्सेकका पर्सा

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १४ गते सिरहामा अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ । उक्त कार्यक्रममा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकार संरक्षण सञ्जालको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा रामेछाप जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म प्रलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्व

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखीकरण गरेका घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सम्पन्न भएको छ । नेपाल मानव अधिकार