मानव अधिकार सन्धी अनुगमन समन्वय समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सन्धी अनुगमन समन्वय समितिका सदस्य संस्थाहरुको बैठक असार १७ गते धनगढमिा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा





