INSEC Online

📅 २०८३ असार १९

सिरहा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका-४ का २१ वर्षीय रमेशकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ असोज ४ गते उजुरी दिनु भएको

सञ्चारकर्मीको घरमा ढुङ्गामुढा गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकद्वारा अनुगमन

गोलबजार नगरपालिका-२ का ५५ वर्षीय दावानल अनलाइनका सम्पादक अर्जुन थपलियाको घरमा ढुङ्गामुढा गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुध नारायण सहनी, इन्सेक जिल्ला

२५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली, कोण सभा तथा दिप प्रज्वलण कार्यक्रम

“शान्तिप्रति हाम्रो कदम र महत्वकांक्षाका साथ शान्तिको संस्कार” भन्ने मूल नाराका साथ २५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ असोज ५ गते र्‍याली,

बलात्कार घटनाकाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउँपालिका-३ का २१ वर्षीय संतोषकुमार राउत विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ ३० गते मुल्तबीमा राख्ने फैसला

६० औं राष्ट्रिय बालदिवसको अवसरमा वक्तित्वकला कार्यक्रम

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा सिरहामा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयमा वक्तित्वकला

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सुखिपुर नगरपालिका-३ का ३५ वर्षीय रियाज अन्सारी भनिने रियाज मियाँ विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ २५ गते

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका-२ का २२ वर्षीय राकेश यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ २४ गते मुल्तबीमा राख्ने फैसला

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ भदौ २५ गते र्‍याली तथा

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम

“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा ०८१ भदौ २५ गते र्‍याली

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-४ का २४ वर्षीय रुस्तम खानविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ १७ गते मुल्तबीमा राख्ने फैसला गरेको

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका-११ का २० वर्षीय निरञ्जन साहविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ भदौ ५ गते दर्ता गरेको छ

बलात्कार घटनाका आराेपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-८ का १८ वर्षीय सन्तोष साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ भदौ १ गते गिरफ्तार गरेको छ ।

याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार

१५ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरी फरार रहेका आरोपित कर्जन्हा नगरपालिका-४ का २२ वर्षीय सुसिल सदालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन २६ गते गिरफ्तार

बलात्कार घटनाका आराेपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका–४ का २१ वर्षीय राहुल यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ साउन २० गते गिरफ्तार गरेको छ ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिमा इन्सेक

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिमा इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार सदस्यको रुपमा चयन हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन २२ गते

मानव बेचबिखनविरूद्ध अन्तरक्रिया सम्पन्न

“मानव बेचबिखनविरुद्धको अभियानमा कसैलाई पनि नछुटाइकन अगाडि बढौं” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस ०८१ साउन १५ गते अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको दरभंगा घर भई कर्जन्हा नगरपालिका-२ बस्ने ४० वर्षीय संजित शर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन १३ गते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-३ का २३ वर्षीय कृष्ण सदाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन ६ गते उजुरी दिनुभएको

बलात्कार घटनाको कसुरमा १२ वर्ष ६ महिना कैद

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै १५ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ

अन्य

भिडियो