INSEC Online

📅 २०८३ असार १९

सिरहा

बलात्कार घटनाका फरार आरोपित एक वर्षपछि गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपित धनगढीमाई नपा–७ का २५ वर्षीय सत्यन मण्डललाई एक वर्षपछि इलाका प्रहरी कार्यालय गोलबजारले साउन २७ गते गिरफ्तार

पत्रकारलाई कुटपिट गरेको आरोपमा सेनाका जवानविरूद्ध प्रहरीमा उजुरी

लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्ध साउन ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा-१ का १८ वर्षीय रोशन सदालाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बेचबिखन गरेको कसुरमा १५ वर्षकैदको फैसला

१३ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको कसुरमा उदयपुर जिल्ला चौदण्डीगढी नपा-९का २८ वर्षीय मोहमद मुक्तार मियालाई जिल्ला अदालतले असार ३१ गते १५

आमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ की ७६ वर्षीया कौशिलादेवी पौडेलको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा धिरज पौडेललाई जिल्ला अदालतले असार ३१ गते जन्मकैदको फैसला सुनाएको छ ।

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ३१ गते गोलबजार नपा–११ का २५ वर्षीय सफिक राइन मियालाई आठ वर्ष कैदको फैसला गरेको छ

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ३१ गते ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज

प्रहरीले कुटपिट गरेको आरोपमा प्रहरीमै उजुरी

गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३१ गते

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको असार

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २५ गते उजुरी दिएको

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशीलताका लागि इन्सेक प्रतिनिधि सम्मानित

महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्यूनीकरण कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियार असार २५ गते सम्मानित भएका छन् । जिल्ला

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नपा-२ का १९ वर्षीय सुरेशकुमार मुखियालाई जिल्ला अदालतले पाँच वर्षकैदको फैसला असार २४ गते गरेको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा-८ का २३ वर्षीय राजकुमार तामाङ र अर्का एक अपरिचित व्यक्तिविरूद्घ असार १० गते पीडित पक्षले प्रहरीमा उजुरी

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३ गते लहानमा सम्पन्न गरिएको छ ।

कथित बोक्सीको आरोपमा ८० वर्षीया बृद्धा परिवारबाट विस्थापित

कर्जन्हा नपा–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट विस्थापित गरेका छन् । पीडित बृद्धालाई उनका ६ भाइ छोरा,

पत्नी हत्या घटनाका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

३० वर्षीया समिला खातुनको हत्याका आरोपित कल्यानपुर नपा–६ का खातुनका पति ३५ वर्षीय ओली राइनलाई जिल्ला अदालतले जेठ २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ

कथित बोक्सीको आरोपमा ८० वर्षीया बृद्धा परिवारबाट विस्थापित

कर्जन्हा नपा-७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट विस्थापित गरेका छन् । पीडित बृद्धालाई उनका ६ भाइ छोरा,

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

३० वर्षीया समिला खातुनको हत्याका आरोपित कल्यानपुर नपा-६ का खातुनका पति ३५ वर्षीय ओली राइनलाई जिल्ला अदालतले जेठ २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ

सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला स्तरीय सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सिरहामा जेठ १९ गते समपन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका-२ का १९ वर्षीय भिमकुमार साफीलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अन्य

भिडियो