INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

छोराको पीरले बाँच्न समेत कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

द्वन्द्वमा बेपत्ता भएका आफ्नो छोराको अवस्था बारे सार्वजनिक नहुँदा छोराको पीरले बाँच्न समेत कठिन भएको चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुवारीकी बेपत्ता पारिएका व्यक्तिका परिवार ७८

आर्थिक बिपन्नताले बाँच्न कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

साविक कुविण्डे गाविस-७ हाल चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेकी बेपत्ता पारिएका व्यक्तिका परिवार तुलसामायाँ नेपालले आर्थिक अभावले बाँच्न कठिन भएको बताउनु भयो । आफ्ना तीन छोराहरू

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि चौतारा कारागारमा समस्या

चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ । सात जना महिला राख्ने क्षमता भएको जेलमा १ सय

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-७ स्थित दुवाचौरका ३३ वर्षीय ज्ञानेन्द्र भारतीलाई प्रहरीले ०८० असोज ८ गते गिरफ्तार गरेको छ । पीडित

चौतारा जेलबाट बेपत्ता पारिएका परिवारले न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

साबिक जेठल गाविस-६ हाल लिसङ्खुपाखर गाउँपालिका-५ की कालीमायाँ श्रेष्ठले बेपत्ता छोरीको न्यायका लागि पहल गरिदिन ०८० भदौ ३१ गते इन्सेकसँग आग्रह गर्नुभएको छ । कालिमायाँ

न्याय र राहतको लागि पहल गरिदिन इन्सेकलाई द्वन्द्वपीडितको आग्रह

सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही नेकपा (माओवादी) ले हात काटेर अपाङ्ग भएका साबिक बराम्ची गाविस-३ हाल जुगल गाउँपालिका-५ का ४९ वर्षीय धम्बरबहादुर श्रेष्ठले न्याय र

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित (फोटो फिचर)

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयकाे भवनमा अविरल वर्षातका कारण मेलम्ची खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । मेलम्ची नदिमा आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र वि.क.लाई प्रहरीले ०८० भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बाढीले प्रभावित पारेको विद्यालयमा खानेपानी र शौचालयको अभाव

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-५ का २४ वर्षीय अनिल तिमल्सिनालाई प्रहरीले ०८० भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई

बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव

बाह्रविसे नगरपालिका-५, सिरिसेमा वर्षाका कारण बाढी पहिरोबाट त्रिपालको भरमा रात बिताइरहेका विस्थापित भएका ६ घर परिवारलाई स्वास्थ्य उपचार र खानेपानीको अभाव हुँदा समस्या भएको छ

विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा विद्यालयका प्रधानाध्यापक बर्खास्त

त्रिपुरासुन्दरी गाउँपालिका-२, चोकटीको गुवाँथली स्थित श्री गोल्माराजा आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकलाई गृहकार्य नगरेको आरोपमा कुटपिट गरी यातना दिएको भन्दै ०८० भदौ २ गते

बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई बलेफी गाउँपालिका-३ की लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको छ । बेपत्ता पति बिष्णुप्रसाद न्यौपानेको खोजिका लागि पहल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेलम्बु गाउँपालिका-१ का ४६ वर्षीय लोक्टे लामालाई प्रहरीले ०८० साउन २५ गते हेलम्बुबाट गिरफ्तार गरेको छ । पीडित

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु

त्रिपुरासुन्दरी गाउँपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भरीका १४ सय गाई र गोरुमा लम्पी स्किन रोग लागेर बिरामी

औषधिको ठेक्कामा ढिलाई हुँदा अस्पतालका बिरामीहरूलाई औषधि वितरणमा समस्या

चौतारा अस्पतालको लागि आवश्यक पर्ने औषधिको ठेक्कामा ढिलाई हुँदा बिरामीहरूको लागि औषधि वितरणमा समस्या भएको छ । स्वास्थ्यको अधिकारको बारे नेपालको संविधान २०७२ को प्रस्तावनामा

औषधिको अभावले उपचारका लागि अस्पताल आउने बिरामीहरू मर्कामा

अस्पतालबाट निःशुल्क वितरण गरिने भनिएको औषधिहरू समयमा व्यवस्थापन नहुँदा उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चौतारामा आउने बिरामीहरू मर्कामा परेका छन् । यस वर्षको लागि

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउपालिका-५, भारतीकी १६ वर्षीया बालिकालाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीया बिरी तमाङ र ३९ वर्षीय लोक्टे भन्ने आइते तमाङलाई प्रहरीले

प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएका पीडित परिवारले राहत नपाउँदा जीवनयापनमा समस्या

इलाका प्रहरी कार्यालय, बाह्रविसेको हिरासतमा रहँदा यातनाबाट मृत्यु भएका बाह्रविसे नगरपालिका-७, घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तमाङको परिवारलाई क्षतिपुर्ति र बालबालिकालाई भरण पोषणको व्यवस्था नहुँदा जीवनयापनमा

अन्य

भिडियो