INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

न्यायका लागि पहल गरिदिन घरेलु हिंसा पीडितद्वारा इन्सेकसमक्ष आग्रह

आफ्नै पतिबाट पटक पटक हिंसा व्यहोर्दै आउनुभएकी चौतारा सागाचोकगढी नगरपालिका-१२ की ४० वर्षीया सीता श्रेष्ठले ०८० मङ्सिर २० गते न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३७ वर्षीय ससुरालाई चौतारा बजारबाट प्रहरीले ०८० मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक

स्वास्थ्यकर्मीको अभावमा चौतारा कारागारका कैदीबन्दीहरूको नियमित स्वास्थ्य परीक्षणमा समस्या

चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि लामो समयदेखि रिक्त हुँदा कारागारका कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या भएको छ । विभिन्न समयको मौसमी माहामारीको सङ्क्रमण र

मानव अधिकारको अनुगमन र समीक्षा गर्न जिल्ला समन्वय समिति गठन

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाहरूको जिल्लास्तरमा कार्यान्वयनको सुनिश्चितताको लागि ०८० मङ्सिर ११ गते जिल्ला स्तरीय मानव अधिकार जिल्ला समन्वय समिति गठन भएको छ । जिल्ला

विद्यालय टाढा भएकाले पढ्नबाट वञ्चित छन् लिदिका बालबालिकाहरू

जुगल गाउँपालिका-२, लिदिका बालबालिकाहरू विद्यालय टाढा भएका कारणले विद्यालय पढ्नबाट वञ्चित भएका छन् । लामा र तामाङजातीको बसोवास रहेको र अति दुर्गम तथा हिमालमुनिको बस्तीको

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् । चिसोका कारणले गाउँमा विभिन्न रोगहरूको

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी पाख्रिन र १९ वर्षीय वीरबहादुर

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार

जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको

जग्गाधनी पुर्जा नहुँदा ५३ घर परिवार सम्पत्ति माथिको अधिकारबाट वञ्चित

लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारका ५३ घर परिवारको आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा सम्पत्ति माथिको अधिकारबाट वञ्चित हुन परेको छ । जग्गा छ तर आफ्नो नाममा

सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था अझै अज्ञात

साबिक हगाम गाविस-७, हाल जुगल गाउँपालिका-७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बस्नुभएका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या

नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । भूकम्पले पुरुष

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन ०८० कात्तिक

मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ । मानव अधिकारसमन्धी पाँचौँ

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू पीडित भइरहेको र हालसम्म पनि

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गस्तीमा रहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गुन्साका ३२ वर्षीय काल्देन गोले र सोही ठाउँका ३६ वर्षीय पाराङ गोलेलाई प्रहरीले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ३२ वर्षीय रामबहादुर तमाङलाई प्रहरीले ०८० कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको चौतारा अस्पतालमा तीन जना स्थायी र सात

अपाङ्ग भएका कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् । पाँच वर्षअधि कक्षा ६ मा पढ्दै आउनुभएका सरोजलाई

श्रम अनुसारको ज्याला नपाउँदा आरनमा काम गर्नेहरूको जिवनयापनमा समस्या

काम अनुसारको ज्याला नपाउँदा आरन चलाएर जीविका चलाउँदै आएका चौतारा सागाचोकगढी नगरपालिका-५ का टंकबहादुर विश्वकर्मा परिवारको जिवनयापनमा समस्या भएको छ । आरनमा फलामको काम गर्दै

अन्य

भिडियो