INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउँपालिका-५, सुनखानी की ५० वर्षीया डोल्मा तमाङलाई हत्या गरेको आरोपमा सोही ठाउँका पती ५१ वर्षीय सोमबहादुर तमाङलाई प्रहरीले ०८० माघ १३ गते गिरफ्तार गरेको

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

तत्कालीन विद्रोही नेकपा माओवादीले घरबाट थुतेर हत्या गरेका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका नेत्रबहादुर दङ्गालका छोरा अमृत बहादुर दङ्गालले न्यायका लागि पहल गरिदिन ०८० माघ १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका-२ का ६० वर्षीय कृष्णबहादुर खड्कालाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५९ वर्षीय जेठाजुलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का २० वर्षीय विशाल नेपालीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का ३८ वर्षीय गोपाल नेपालीलाई प्रहरीले ०८० माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

तत्कालीन विद्रोही नेकपा (माओवादी) ले राखेको बम बिस्फोट भएर मृत्यु भएकी १२ वर्षीया बालिकाको परिवारले हाल सम्म न्याय नपाएको भन्दै मृतका दाजु इन्द्रावती गाउँपालिका-२, कुन्चोकका

न्यायका लागि पहल गरिदिन घरेलु हिंसा पीडितद्वारा इन्सेकसमक्ष आग्रह

आफ्नै पतिबाट पटक पटक कुटपिट तथा सार्वजनिक स्थलमा यौन दुर्व्यवहार गरी पीडित बनाइएकी चौतरा सागागढीचोक नगरपालिका-३ की ३६ वर्षीया तारा तमाङले ०८० माघ ७ गते

स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिको अभावले सेवाग्राही मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-१ स्थित स्याउले बजारमा रहेको स्याउले स्वास्थ्य चौकीमा नेपाल सरकारले निःशुल्क वितरण गरिने भनिएको सबै औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुनकोशी गाउँपालिका-६ का २६ वर्षीय कृष्ण भण्डारीलाई ०८० पुस २० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-३ का २६ वर्षीय दावा तामाङलाई प्रहरीले ०८० पुस १९ गते गिरफ्तार गरेको छ । पीडितलाई

चौतारा कारागार पुनः निर्माण नहुँदा कैदीबन्दीहरूलाई बस्नै समस्या

चौतारा कारागार पुनःनिर्माण हुन नसक्दा चौतारा बन्दीगृहमा राखिएका कैदीबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पुरुष बन्दीगृह

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साविक राम्चे गाविस-५ हाल बाह्रबिसे नगरपालिका-५ की शर्मिला तमाङले सशस्त्र द्वन्द्वको समयमा चौतारा जेलबाट बेपत्ता बनाएको आफ्नो भाइ दुर्गाबहादुर तामाङको अवस्था सार्वजनिक गरी न्यायका लागि

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या

सदरमुकाममा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा अति जरुरी रहेको

चौतारा कारागारका दिर्घरोगी बिरामीहरूमा स्वास्थ्य उपचारको समस्या

चौतारा कारागारमा बन्दी जीवन बिताइरहेका आठ जना दिर्घरोगी बिरामीहरूलाई जेलभित्र स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य उपचारमा समस्या भएको छ । जेलभित्रका कैदिबन्दीहरूको स्वास्थ्य जाँच गर्न चौतारा कारागारमा

अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७, सानुसिरुवारीकी २५ वर्षीया बिन्दा श्रेष्ठ अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित हुनुभएको छ । अपाङ्गता भएपछि विद्यालय पढ्नबाट वञ्चित हुनुभएकी बिन्दा श्रेष्ठको

अझैसम्म न्यायको पर्खाइमा छन् द्वन्द्वका विस्थापित परिवार

सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर विस्थापित भएकी जुगल गाउँपालिका-१, सेलाङ्ग की ४९ वर्षीया बिमला सिल्वाल न्याय नपाउन्जेल गाउँ नफर्कीने भन्दै तीन जनाको परिवार लिएर

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ का १९ वर्षीय राम विक विरुद्ध ०८० पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले

यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक

अन्य

भिडियो