INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

स्वास्थ्यकर्मीको अभावमा जेलका बन्दीहरूको स्वास्थ्यमा समस्या

चौतारा कारागारमा स्वास्थ्यकर्मी नहुँदा जेलमा रहेका बन्दी तथा थुनुवाहरूको स्वास्थ्यमा समस्या भएको कारागारका बन्दीहरूले गुनासो गरेका छन् । इन्सेक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको

कारागारबाट फरार बन्दी गिरफ्तार

मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७९ माघ २२ गते मेलम्ची बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस १९ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई स्थानीय जङ्गलको

यातना पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

सुनखानी अस्थायी प्रहरी चौकीको हिरासतमा लगेर प्रहरीले कुटपिट गरी यातना दिएर घाइते भएका सुनकोशी गाउँपालिका-४ का चार जना पीडितहरूलाई ०७९ माघ ४ गते इन्सेकले आर्थिक

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-५ बिञ्जेलका २८ वर्षीय रामहरी तिमल्सिनालाई ०७९ पुस २७ गते  चौतारा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । घटनापछि आरोपित

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-९ ज्यामिरेका २५ वर्षीय रामहरी खड्काविरुद्ध ०७९ पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै बलेफी गाउँपालिका-५ बिन्जेलका २८ वर्षीय रामहरी तिमल्सिना विरुद्ध ०७९ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको

कारागारमा कैदीबन्दी बीच झडप हुँदा दुई घाइते

चौतारा कारागारमा ०७९ पुस १७ गते साँझ कैदीबन्दी बीच झडप भएको छ । झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् ।  कारगार भित्रको आन्तरिक प्रशासनको विषयमा

जातीय बिभेद घटनाका आरोपित गिरफ्तार

जुगल गाउँपालिका–२ कुम्भेश्वरकी २८ वर्षीया रश्मिता बिसंखेलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा जुगल गाउँपालिका–२ का ३५ वर्षीय मिनबहादुर वाइबालाई प्रहरीले ०७९ पुस १७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि पूर्व समीक्षा कार्यक्रम ०७९ पुस १२ गते चौतारामा सम्पन्न भयो । सन् २०२२ मा सिन्धुपाल्चोक जिल्लामा सङ्कलन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ का ६७ वर्षीय बोदबहादुर बि.क.लाई प्रहरीले ०७९ पुस ४ गते पोखरेबाट गिरफ्तार गरेको छ । आरोपितले

हिरासतमा यातना दिएको घटनाको इन्सेकाद्वारा सत्यतथ्य सङ्कलन

सुनकोशी गाउपालिका–४ स्थित यमुनाडाँडाँका चार जना युवाहरूलाई चोरी गरेको आरोपमा सोही गाउपालिका–५ स्थित अस्थायी प्रहरी चौकी सुनखानीमा कार्यरत पाँच जना प्रहरीले चौकीमा लगि कुटपिट गरी

कुटपिट गरी यातना दिएको घटनाका आरोपित प्रहरीविरुद्ध उजुरी दर्ता

सुनकोशी गाउँपालिका-४ यमुनाडाँडाका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई कुटपिट

हिरासतमा यातना दिएको घटनाका आरोपितविरुद्ध अदालतमा उजुरी

सुनकोशी गाउँपालिका–४ स्थित यमुनाडाँडाँका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई

जातीय विभेद मुद्दाका फरार आरोपित गिरफ्तार

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा तीन महिना कैद र ५० हजार जरिवाना सजाँय भई फरार रहेका चौतारा सागाचोकगढी नगरपालिका–५ का २४ वर्षीय निकेश भनिने मुस्कान

नवजात शिशुको हत्या घटनाका आरोपित आरोपमा गिरफ्तार

हेलम्बु गाउँपालिका-५ महांकालकी २२ वर्षीया रबिना तामाङलाई आफैले जन्माएको नवजात शिशुलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले ०७९ मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–६ का राजकुमार खत्रीलाई ०७९ कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७९ कात्तिक

निर्वाचन आचार संहिता उलङ्घन गर्दै राजनीतिक दलहरू प्रचार प्रसारमा

क्रियाशिल राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता बिपरीत  चुनावी प्रचार अभियान सञ्चालन गरिरहेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९

अन्य

भिडियो