INSEC Online

📅 २०८३ श्रावण ११

सर्लाही

नेकपा र कांग्रेस कार्यकर्ताबिच भएको झडपमा गोली चल्दा एकको मृत्यु

नेकपा र कांग्रेस कार्यकर्ताबिच कात्तिक १३ गते रामनगर गाउँपालिका-४ बहुवर्बामा भएको झडपमा गोली प्रहार गर्दा सोही ठाउँका ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको छ ।

रामनगर गाउँपालिकाका वडा अध्यक्षमाथि कुटपिट

रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष रामनरेश महतोमाथि पहिचान नखुलेका व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाएका छन् । वडा अध्यक्ष दिनहुँ वडा कार्यालय जाने

उजुरी दिएको साढे दुई महिना बितिसक्दा पनि दर्ता नगरेको भन्दै विरोध

विष्णपुर गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको घटनाका आरोपित सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले दिएको

जातीय विभेद गरेको भन्दै वडा अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते

काङ्ग्रेस र राजपा कार्यकर्ताबिच झडप, दुई जना घाइते

नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबिच मङ्सिर २५ गते सर्लाही सदरमुकाम मलङ्गवमा मतगणनाको विषयमा विवाद भएपछि झडप भएको छ । विवादपछि मतगणना भइरहेको

सर्लाहीमा छुट्टा छुट्टै दुई स्थानमा बम विष्फोट

सर्लाहीको कर्मैया र मलङ्गवामा मङ्सिर १८ गते बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित सर्लाही क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा

गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको राससले जनाएको छ । असोज २४ गते साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट

काङ्ग्रेस नेता अमरेश सिंहका पिएसओद्वारा फायरिङ

नेपाली काङ्ग्रेस नेता अमरेशकुमार सिंहका अंगरक्षकले गोली चलाएका छन् । उनले सर्लाहीको बलरा नगरपालिका-३ मा एक राउण्ड फायर गरेको स्थानीयले बताएका छन् ।   स्थानीयले

सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा

निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन

स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ । हरेक स्थानीय तहमा पुगेर

काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट

नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ । हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर

नियमन् निकाय सक्रिय नहुँदा आचारसंहिता उल्लङ्घन

स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको लपारबाहीले गर्दा उम्मेदवारले आचारसंहिता उल्लङ्घन

अविरल वर्षाले तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण सर्लाहीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना बेपता भएका छन् । सर्लाहीमा बाग्मती खोलाले बगेर हरिवन नगरपालिका-८ स्कुल टोलका ८५ वर्षीय

बलात्कार घटनाका अरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई असार १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले लालबन्दी नगरपालिका-१० पत्थरकोटका २५ वर्षीय ज्ञानबाहादुर रुम्बालाई साउन ३ गते गिरफ्तार गरेको छ । घटना

कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार

बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मानव अधिकार रक्षाका लागि पीडित केन्द्रित भएर अधिकारकर्मी सक्रिय हुनु पर्ने बताएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक

स्वच्छ निर्वाचनका लागि इमन्दारिता आवश्यकः सरोकारवाला

स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित ‘मानव अधिकार र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन

सर्लाहीमा उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाको अवरोध

सर्लाहीको विष्णुपुर-५ मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाका कार्यकर्ताले अवरोध गर्नुका साथै कालो झण्डा देखाउँदै विरोध जनाएका

सर्लाहीबाट सात वर्षीय बलाक अपहरित

सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरी बेपत्ता

इन्सेकको पहलमा ६० जना मूसहर बालवालिका विद्यालय भर्ना

राज्यबाट निःशुल्क शिक्षा प्रदान गरेपनि विद्यालयको पहुँचबाट वञ्चित सर्लाहीका ६० जना बालबालिकालाई इन्सेकको सहयोगमा भर्ना गरिएको छ । तराई मधेसका जिल्लामा गरिबीको रेखामूनि रहेका मुसहर

अन्य

भिडियो