प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू
आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन्
आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन्
४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साहलाई कात्तिक १७ गते गिरफ्तार
बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । सङ्खुवासभाकी
बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा-३ का २३ वर्षीय मिथुन सदालाई कात्तिक ७ गते गिरफ्तार गरेको छ
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ घर भई कञ्चनरूप नपा-१२ रूपनगर चोकमा हाकिम टेलर्स सञ्चालन गरी बसेका ३० वर्षीय मो. हाकिमलाई
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा-७ का ४२ वर्षीय शिवकुमार पासवानलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला
सुरुङ्गा नपा-६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालामाथि अज्ञात समूहले असोज २४ गते राति गोली प्रहार गरेको छ । अज्ञात समूहले चलाएको गोली
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राजविराज नपा-८ का ४० वर्षीय लक्ष्मण यादवलगायत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको छ
१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-२ साविक लौनिया गाविस-३ का २३ वर्षीय प्रकाशकुमार मण्डललाई असोज २५ गते गिरफ्तार गरेको छ
जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा असोज ८ गते सप्तरीका मुख्य
हनुमाननगर कङ्कालिनी नपाको मतगणना असोज ५ गते साँझबाट रोकिएको छ । वडा नम्बर ५ मा खसेको मतसङ्ख्या भन्दा घटेको र वडा नम्बर ६ मा केही
प्रदेश नम्बर दुईको १ सय ३६ स्थानीय तहमध्ये स्थगित रहेको एक मात्र राजविराज नगरपालिका वडा नम्बर १५ को निर्वाचन असोज ५ गते बिहानबाट सुरू भएको
प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि असोज १ गतेसम्म ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको निर्वाचन कार्यालयले जनाएको छ
तिलाठी कोईलाडी गापा-६ को मतदान स्थल श्री राधाकृष्ण मन्दिर प्राङ्गण, बभनगामा कट्टीको पूर्व-उत्तरतर्फटाँगिएका चुनावी प्रचार सामग्री असोज १ गते साँझसम्म हटाइएको छैन । भदौ ३०
वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि राजविराज नपा-१५ अन्तर्गतको मतदानलगायत अन्य निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम असोज १ गते स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको
राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा
राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरूले भदौ ३० गते मोटरसाइकल र्याली निकालेका छन् । उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित सयौँको सङ्ख्यामा
आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी सभा आयोजना गरेको छ ।
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले ५४
लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका–३ स्थित भिइ गाउँमा
चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर
सुन्दरहरैँचा नगरपालिका–१० खोसार्नेस्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई विभिन्न समयमा