INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

मानव अधिकार आयोगको प्रतिवेदन खारेजीको माग गर्दै चक्काजाम

सप्तरीमा १६ महिनाअघि पाँच जनाको ज्यान जाने गरी भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन एकपक्षीय भएको भन्दै उक्त प्रतिवेदन खारेज गर्न राजपा सप्तरीले मलेठ

नेविसङ्घका केन्द्रीय सदस्यसहितको टोलीद्वारा अस्पतालमा तोडफोड

राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ३ गते राति नेविसङ्घका केन्द्रीय सदस्य नन्दकिशोर यादवसहितको समूहले तोडफोड गरेको अस्पतालले जनाएको छ । अस्पतालमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-१० बिरौलका १९ वर्षीय पंकज दासलाई साउन १ गते गिरफ्तार गरेको छ । पीडितका बुवाले अपहरण

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार

महिला तथा बालबालिकाका विषयमा काम गरेको भनी इन्सेक प्रतिनिधि सम्मानित

महिला तथा बालबालिकाविरूद्ध हुने हिंसा न्यूनीकरण कार्यमा योगदान पुर्‍याएको भन्दै इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल असार २४ गते सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ४० वर्षीया बुधनीदेवी खंगलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले असार १७ गते सोही ठाउँकी जहरीदेबी खंगलाई गिरफ्तार गरेको छ

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे बर्साइन गाउँपालिका-६ काचनका २२ वर्षीय धर्मेन्द्रकुमार दास तत्मालाई जिल्ला अदालतले असार १७ गते आठ वर्षकैद सजायको फैसलाका साथै

कानुन व्यवसायीद्वारा इजलाश बहिस्कार, न्याय सेवा प्रभावित

कानुन व्यावसायीहरूले उच्च अदालत राजविराज इजलाश बहिष्कार गरेपछि चार दिनदेखि न्यायसेवा प्रभावित हुँदा सयौँ सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इजलाश बस्न नसक्दा असार १२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बोदे बर्साइन नपा-४ का २५ वर्षीय रुपेशकुमार यादवलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

सामूहिक बलात्कार गरेको कसुरमा जनही १३ वर्षकैद फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-५ का ५५ वर्षीय बिकु मुखिया, ३० वर्षीय श्यामा मुखिया र वडा नं ३ का ४० वर्षीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा-९ देउरीका ५५ वर्षीय सुर्यनारायण साहलाई असार १० गते गिरफ्तार गरेको छ । ‘जबरजस्ती यौन

बालविवाह घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-४ की १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन-७ का १८ वर्षीय रामकुमार मुखियालाई असार ८ गते गिरफ्तार गरेको

सेफ हाउस नहुँदा सुस्त मनस्थितिकी महिला प्रहरी संरक्षणमा

बेवारिसे अवस्थामा फेला परेकी एक सुस्त मनस्थितिकी महिलालाई सप्तरी प्रहरीले जेठ ३१ गतेदेखि संरक्षण गरेर राखेको छ । महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सुरक्षित आश्रय

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते राजविराजमा सम्पन्न गरिएको छ । वर्षपुस्तक प्रकाशन पूर्व वर्षको दुई पटक समीक्षा गर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा-७ का ३८ वर्षीय भिखन रामलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ

बलात्कार गरेको कसुरमा आरोपितहरूलाई ११ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालक र शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डललाई जिल्ला अदालतले असार ३ गते जनही

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-२ का ३२ वर्षीय मोहम्मद सबिरलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला परेको छ । घरको उत्तरतर्फ

कुटपिट गरी यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३५ वर्षीया एकल महिलालाई ‘शारीरिक सम्बन्ध’को प्रस्ताव अस्वीकार गर्दा कुटपिट गरेको आरोपमा प्रहरी कार्यालयमा २५ वर्षीय भतिजाविरूद्ध उजुरी परेको छ । पीडित महिलालाई अत्याधिक मदिरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अन्य

भिडियो