INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

बलात्कारका आरोपितविरूद्ध उजुरी दर्ता

२२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा–२ का २१ वर्षीय मो. अत्ता हुसेनलाई प्रहरीले गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-५ का ६५ वर्षीय चेतनारायण चौधरीलाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा गाउँपालिका-१ का १८ वर्षीय शोभित सदालाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ ।

संविधान दिवस: कतै राष्ट्रिय दिवस, कतै कालो दिवस

संविधान जारी भएको असोज ३ गतेलाई नेपाल कम्युनिष्ट पार्टी सप्तरीले राष्ट्रिय दिवसको रूपमा हर्षोल्लासका साथ मनाएको छ भने राजपा नेपालले ‘कालो दिवस’को रूपमा मनाएको छ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका २५ वर्षीय इन्दल खंगले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज ३ गते उजुरी दिएको छ

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अग्नीसाइर कृष्णासबरन गाउँपालिका–३ का २५ वर्षीय श्यामसुन्दर खङ्ग खत्वेलाई जिल्ला अदालतले असोज १ गते चार वर्ष कैद सजायको

उपप्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष (उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) उपेन्द्र यादवलाई कालो झण्डा देखाउन खोज्ने स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक राजविराज नपा–७ का

बलात्कार कसुरमा तीन महिना कैदको फैसला  

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले असोज २ गते तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गरेको छ ।

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर नखुलेक उनका सहयोगीविरूद्ध पीडित पक्षले

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता

बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको

महामारी क्षेत्र घोषणा गदै विद्यालय बन्द भएपछि १२ हजार विद्यार्थीको पढाई अवरुद्ध

स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गर्दै भदौ ३१ गतेदेखि असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएपछि

यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भदौ २६ गते तिरहुत गाउँपालिका–२ का १८ वर्षीय रामचन्द्र मुखियालाई ३ वर्ष ६ महिना कैद सजायको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ १७ गते उजुरी दर्ता गरिएको छ ।

बालविवाह गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई बालविवाह गरी बलात्कार गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–३ बेल्ही चपेनाका १९ वर्षीय निरञ्जन साहलाई भदौ १९ गते

‘अन्तर्राष्ट्रिय बेपत्ता’ दिवसमा विविध कार्यक्रम

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते जनकपुरमा मैनबत्ती प्रज्वलन तथा हस्ताक्षर संकलन गरी बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय बेपत्ता

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-१ पकरीका ५५ वर्षीय जुगेश्वर सरदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते उजुरी दर्ता गरिएको छ । पीडित

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २० वर्षीय विक्रम सरदार र शम्भुनाथ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-५ का ६५ वर्षीय दुखीलाल खङ्गलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडितकी आमाले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै

अन्य

भिडियो