INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

इन्सेकको पहलः १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले मङसिर २२ गते १२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार गरेको

उपचारका लागि सहयोग जुटाई दिन पीडित परिवारको अनुरोध

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि घर अगाडि बनेको कटेरोमा फलामको साङ्लोमा बाँधिएका छन् । सुस्त मनस्थितीका चौधरीले घर परिवार

बलात्कार प्रयास घटनाको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका–३ का ३० वर्षीय इसराइल मियाँलाई जिल्ला अदालतले मङसिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ लोखरमका ३५ वर्षीय मनोजकुमार मेहतालाई गिरफ्तार गरी मङसिर १६ गते

महान्यायाधिवक्ता र इन्सेकको टोलीद्वारा कारागार निरीक्षण

महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, पत्रकारसहितको एक टोलीले जिल्ला कारागारको मङसिर १४ गते निरीक्षण तथा अनुगमन गरेको छ । महान्याधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता किरण

सामुदायिक सेवा केन्द्रको सल्लाहकारमा इन्सेक सदस्य र प्रतिनिधि

सामुदायिक सेवा केन्द्र सप्तरीको सल्लाहकारमा इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल मङसिर १४ गते मनोनित भएका छन् । सामुदायिक सेवा केन्द्रका अध्यक्ष

बलात्कार गरेको कसुरमा दुई बालकलाई जनही पाँच वर्ष कैद

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा १७ र १४ वर्षीय दुई बालकलाई जिल्ला अदालतले मङ्सिर ११ गते जनही पाँच वर्ष कैद सजाय गरेको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते राजविराजमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–३ का ७४ वर्षीय महाविर सरदारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

इञ्जिनियर हत्या घटनाका आरोपित गिरफ्तार

राजविराज नपा–६ का ५० वर्षीय इञ्जिनियर हरिनारायण देवको हत्या गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ५३ वर्षीय श्रीलाल मण्डललाई मङ्सिर ५ गते गिरफ्तार गरेको

बाह्य सरोकारवाला निकायबाट इन्सेकको अनुगमन

मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन परियोजनाअन्तर्गत सप्तरीमा मङ्सिर ७ गते बाह्य निकायको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा राजविराज आएका राष्ट्रिय मानव अधिकार

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७१ चैत १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-३ का २४ वर्षीय शम्भु साह र राजविराज नपा-५ का २८ वर्षीय नविन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–३ का २१ वर्षीय सदाम मियाँलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले कात्तिक २९

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–५ पिप्रा पूर्वका ३५ वर्षीय अब्दुल मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले कात्तिक १६ गते उजुरी दर्ता गरेको छ

प्रहरीले यातना दिई निर्दोषलाई फसाएको भन्दै विरोध प्रदर्शन

राजविराज नपा–६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी ४५ वर्षीया आशादेवी देवको हत्या आरोपमा गिरफ्तार पश्चात यातना दिई झुठा मुद्दा चलाइएको आरोप

हत्या स्वीकार्न प्रहरीद्वारा युवालाई हिरासतमा यातना दिएको आरोप

राजविराज नपा–६ का २० वर्षीय विक्की राउतलाई छिमेकी ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोप स्वीकार्न प्रहरीले कात्तिक ९ गते हिरासतभित्र यातना दिएको पीडितले

एकल महिलाको हत्या घटनाका आरोपित चारजना गिरफ्तार

राजविराज नपा–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सोही ठाउँकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी मेहतर,

वाइसीएल कार्यकर्ता हत्या आरोपित गिरफ्तार

नेपाल राजविराज नपा–१ का वाइसिएल सहसंयोजक राजविराज नपा–१ का २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा सप्तरी प्रहरीले राजविराज नपा–११ का २२ वर्षीय मिथलेशकुमार यादव र

हिंसा गरेको आरोपमा पतिविरूद्ध कारवाहीको माग

महदेवा गाउँपालिका–१ की ४५ वर्षीया सुशिलादेवी यादवलाई कुटपिट गरी घाइते बनाउएको आरोपमा ५५ वर्षीय पति महेन्द्रप्रसाद गोइत र सोही ठाउँ बस्ने उनका साथी ५० वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ प्रसवनीका ३९ वर्षीय बद्री सदालाई गिरफ्तार गरी कात्तिक ८ गते उजुरी दर्ता गरेको

अन्य

भिडियो