कथित बोक्सी भन्दै मलमुत्र खुवाउने प्रयास गरेको घटनाका आरोपित गिरफ्तार
तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीले सोही ठाउँकी २२ वर्षीया सुनीता रामलाई गिरफ्तार