लैङ्गिक समावेशीकरणसम्बन्धी नौ बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैंगिक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको