INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका–४ माईस्थान घर भइ ललितपुर महानगरपालिका–८, गुइतटोल बस्ने २६ वर्षीय विष्णुबहादुर चौलागाईले पुस १६ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१४ बर्दिबास स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–४, बागडोल बस्ने ३६ वर्षीय विमल

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ७ गते सम्पन्न भएको छ । इन्सेकले सन् २०२४ को अवधिमा नेपाल

सहकारी सम्बन्धमा देखिएका समस्याको सार्थक समाधान खोजः आयोग

सहकारी पीडित तथा सहकारी वचतकर्ताहरूले बिगत लामो समयदेखि आफ्नो वचत रकम फिर्ता गर्न माग राखी गरिएका प्रदर्शनका क्रममा भएका घटना तथा सरकारद्वारा वचतकर्ताको रकम फिर्ता

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री पौडेल

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि हामीले व्यक्त गरेका प्रतिवद्धताहरूलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको  उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री पौडेल

मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि हामीले व्यक्त गरेका प्रतिवद्धताहरुलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको  उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले

१६ औं मानव अधिकार राष्ट्रिय महाभेला सुरु

७६ औँ विश्व मानव अधिकार दिवसको सन्दर्भमा १६ औँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २३ गतेदेखि ललितपुरमा सुरु भएको छ । नाफान, आयोन, मर्यादा फाउण्डेशन,सोसेक

बाल अधिकारको सुनिश्चितताका लागि आयोगको आग्रह

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सम्पूर्ण बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । विश्व बालदिवस (नोभेम्बर २०)का

विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह

विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका मानव अधिकारका सवालहरुको अझै पनि पूर्ण रुपमा सम्वोधन हुन विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन राष्ट्रिय मानव

बाढी र पहिरोले अवरूद्ध बनेको खानेपानी आपूर्ति नहुँदा उपभोक्ता मर्कामा

असोज १० देखि १२ गते सम्मको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप लाइन र मुहान बगाउँदा अबरुद्ध भएको खानेपानी आपूर्ति सुचारू नहुँदा उपभोक्ता मर्कामा

बालबालिकालाई मनोरञ्जनस्थलमा काम गराएको घटनाका आरोपित गिरफ्तार  

१३ वर्षीय दुई जना र १५ वर्षीय एक जना बालक तथा १५ र १६ वर्षीया दुई जना बालिकालाई मनोरञ्जन स्थलमा काम गराएको आरोपमा प्रहरीले ललितपुर

इन्सेकद्वारा बाढी पहिरो पछिको अवस्थाको स्थलगत अवलोकन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकृत कृष्ण गौतमको नेतृत्वमा मानव अधिकारकर्मीको टोलीले बाढी पहिरो पछिको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेको छ । टोलीले

आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा

विपद् प्रभावितहरुको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह

विपद्को अवस्थामा संवेदनशील भई उच्चतम मानवीय भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न राष्ट्रिय मानव अधिकार आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

हिरासतमै हत्कडी काटेर फरार थुनुवा गिरफ्तार

म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लैजाँदा हत्कडी काटेर फरार भएका थुनुवालाई असोज ७ गते प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको छ । गिरफ्तार भएकामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ

पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको उपचारबारे आयोगद्वारा अनुगमन

पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँमा ०८१ भदौ १३ गते भएको विष्फोटको घटनामा परी घाइते भएका बालकहरूको उपचार र स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगका

छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

२३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पनौती नगरपालिका–३ घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई भदौ

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ र १५ वर्षीया दुई जना बालिका र २१ वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले कोन्ज्योसोम गाउँपालिका–२ शङ्खुका ३३ वर्षीय राजिब

अन्य

भिडियो