INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

द्वन्द्वपीडितको सम्झनामा राष्ट्रिय स्मृति सम्मेलन सुरु

द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूको स्मृति गर्दै उनीहरूको विगतका कथा र योगदानको भविष्यमा कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रथम राष्ट्रिय स्मृति सम्मेलन ०८०

पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन र मन्त्री निवास वरपर ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा

जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी

सङ्क्रमणकालीन न्यायको मुद्दालाई सम्बोधन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकारलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा ०८० मङ्सिर ५

चिकित्सकहरूमाथि कुटपिट भएपछि पाटन अस्पतालको सेवा प्रभावित

पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई जना बिरामीको ०८० कात्तिक १८ गते मृत्युपछि मृतकका आफन्तले वार्डमा कार्यरत चिकित्सकमाथि हातपात गरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राख्ने गानरीको निर्णय

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को २०२३ को सेप्टेम्बर २५ देखि २९ सम्म जेनेभामा बसेको बैठकले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको ‘क’

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार

जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिनु मानव अधिकारको मान्यता विपरीत रहेको आयोगको भनाई

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले आममाफीको सिफारिस गर्नु गलत भएको बताएको

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय मुलुकमा विभिन्न सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू बढेको भन्दै धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह गरेको

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकहरूको आन्दोलनका कारण उपचारका लागि आएका बिरामीहरू सेवा पाउनबाट वञ्चित भएको जनाउँदै स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको

नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता (ईशान अधिकारी) ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण गरेको छ । मोटरसाईकलमा अज्ञात

बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लिएर नेपाल शिक्षक महासङ्घले ०८० असोज ३ गतेदेखि अनिश्चितकालीन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-२ का ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको

राष्ट्रिय मानव अधिकार आयोगद्वारा भक्तपुरस्थित बालसुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बालसुधार गृहमा ०८० भदौ ३ गते रामेछापका बन्दी १९ वर्षीय कमल बस्नेतको मृत्युको घटनालाई लिएर सुधार गृह

माइतीघर मण्डलामा अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा असर परेको भन्दै नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्न सरकारलाई

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै नागरिक अधिकारप्रति संवेदनशील बन्न काठमाडौँ

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा कुटपिट तथा दुर्व्यवहार भएको घटनाप्रति

अन्य

भिडियो