बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता
६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता
राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बावुलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको
जिल्ला अस्पतालमा अत्यावश्यक आइसियू सेवा नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आइसियू सेवा आवश्यक परेको भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन
बहुविवाह गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा-८ बस्ने २८ वर्षीय यमबहादुर गुरुङ र कान्छी पत्नी १७ वर्षीया बालिकालाई असोज २० गते सोही ठाउँबाट गिरफ्तार गरेको छ
बहुविवाह गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका-४ का २८ वर्षीय विर्षाज गुरूङ र सोही ठाउँ बस्ने कान्छी पत्नी २१ वर्षीया शिला गुरूङलाई असोज ६ गते गिरफ्तार
जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले आफूहरूले उत्पादन गरेको मुडाको विक्री
बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ ।
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ ।
बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया मञ्जु बिकलाई प्रहरीले चैत ३
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व
सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५ लाख रुपियाँ बराबरको क्षति भएको
बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । मियाँकी जेठी पत्नी
जिल्लामा रहेका एचआइभी सङ्क्रमितले खर्च अभावका कारण अत्यावश्यक औषधि एन्टीरेट्रो भाईरल (एआरभी) नामक औषधि नपाउँदा ज्यान जोखिममा परेको बताएका छन् । औषधी नपाउँदा जिल्लामा रहेका
बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन् । निशुल्क पाइने औषाधिहरू अस्पतालले
बाझाँखेत गाविस-८ की ९२ वर्षीया बिवा सार्कीलाई उनका परिवारले दुई वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । घरमा छोरा छोरी र बुहारीहरू भएता पनि बिवा
१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट गिरफ्तार गरेको छ । भदौ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महोत्तरी जिल्ला अदालतले दश
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, जिल्ला त्रिवेणी