INSEC Online

📅 २०८३ श्रावण १

रौतहट

बीमाको रकम पाउने लोभमा छोरीको हत्या, आरोपित गिरफ्तार

मौलापुर नपा–६ पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको नाक र मुख थुनेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मीका बाबु रामकिशोर राय यादवलाई असार १८ गते गिरफ्तार

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते रौतहटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ

उपप्रमुख खातुनद्वारा नगरपालिका कार्यालयमा तोडफोड

गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनले जेठ १३ गते नगरपालिका कार्यलयको समान तोडफोड़ गरेकी छिन् । तोड़फोडमा उपप्रमुख, उनका पति शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान

बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई चन्द्रपुर नपा–२ का ३६ वर्षीय वीरेन्द्र महरा रामले ०७५ फागुन २८ गतेदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित बालिकाका बाबुले इलाका प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–९ का ३० वर्षीय केदार परियारलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

परिवार नै मिलेर हत्या गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन

राजदेवी नगरपालिका–५ की २४ वर्षीया निशा उपाध्यायलाई २५ वर्षीय पति विवेक तिवारी, ५५ वर्षीय ससुरा वीरेन्द्र तिवारी, ३० वर्षीय जेठाजु चन्दन तिवारी र २८ वर्षीया

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया एकल महिलालाई गुजरा नपा–२ का २२ वर्षीय नरेश ठाकुर हजामले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख १३ गते उजुरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई गुजरा नपा–८ का १८ वर्षीय शेख हसरुद्धिन मन्सुरीले चैत १ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गुजरा नपा–२ का २५ वर्षीय रामबालक पटेल, सोही ठाउँका २५ वर्षीय जसु साह कलवार र सोही ठाउँका ३५

बलात्कार घटनाका आरोपमा गिरफ्तार

मानसिक सन्तुलन ठिक नभएकी २७ वर्षीया महिलालाई फागुन २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–१ का ४५ वर्षीय विदुर भनिने तेजबहादुर खड्कालाई सोही दिन

पत्रकार साहलाई अपरिचित व्यक्तिको समूहद्वारा कुटपिट

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष गौर नपा-५ का ४० वर्षीय रविन्द्र साहलाई फागुन १० गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ ।

विवाह गर्न नमान्दा कुटपिट

गढीमाई नपा–४ की २२ वर्षीया सुनालीदेवी साहलाई ५० वर्षीय ससुरा लगन साह र ३० वर्षीय जेठाजु लखिन्द्र साहले माघ १८ गते साँझ कुटपिट गरी घाइते

बाबुद्वारा एक वर्षदेखि बलात्कार, पीडित बालिका न्यायको खोजीमा

१४ वर्षीया बालिकालाई बाबुले एक वर्षदेखि लगातार बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाकी आमाको ६ वर्षअघि क्यान्सर रोगले मृत्यु भएपछि दुई

छोरीको हत्या गरी परिवारका सदस्य फरार भएको माइतीपक्षको आरोप

गुजरा नपा–५ इस्लामपुर टोलकी १८ वर्षीया राहनी खातुनको हत्या गरी परिवारका सदस्यहरू फरार भएको मृतकको माइती पक्षले आरोप लगाएका छन् । माघ ११ गते राति

जनता आवास कार्यक्रमको लापरवाहीका कारण दलित परिवारको बिचल्ली !

नेपाल सरकारले तराईका अति विपन्न दलित परिवारका लागि अनुदानमा घर निर्माण गरीदिने गरी ल्याएको जनता आवास कार्यक्रमले दलित परिवारको उठीबास लगाएको छ । अढाई वर्ष

धारिलो हतियार प्रहार गरी मजदुरको हत्या

चन्द्रपुर नपा–९ का ४७ वर्षीय रामजी माझीलाई धारिलो हतियार प्रहार गरी माघ १५ गते राति अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावन नपा–६

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–७ का २२ वर्षीय हरि पासवानले पुस ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस

वैवाहिक बलात्कार गरेको आरोपमा उजुरी दर्ता

३३ वर्षीया महिलालाई ३३ वर्षीय पतिले आफ्नो इच्छा विपरीत मङ्सिर २८ गते राति बलात्कार गरेको आरोपमा मङ्सिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पीडितले उजुरी

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा गोष्ठी मङ्सिर १० गते चन्द्रनिगाहपुरमा सम्पन्न गरिएको छ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई तीन जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले कात्तिक

अन्य

भिडियो