INSEC Online

📅 २०८३ श्रावण १

रौतहट

फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या

कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव फेला पारेको छ । आफ्नै

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख २० गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया र ६ वर्षीया बालिकालाई गुजरा नपा-८ का ३५ वर्षीय रमेश रामले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १३ गते

दाईजोको कारण यातना दिई हत्या गरेको आरोपमा उजुरी दर्ता

चन्द्रपुर नपा-९ की २२ वर्षीया सानु बुढाथोकीलाई २४ वर्षीय पति रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले चैत २९

म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय पौराई स्वास्थ्य चौकीलाई पठाएको निःशुल्क

परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद

कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ । जलाउन लागिएकी यादवलाई हत्या गरी

अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते

गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ । कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित

अज्ञात समुहद्वारा स्काईभेटरमा आगजनी

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा

नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार

बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे तीन वर्षीया बालिकालाई फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको गढीमाइ नपा-७ का १८ वर्षीय छोटे भनिने फैजान अन्सारीलाई फागुन १७ गते गिरफ्तार

होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित

सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् । विगतका वर्षहरूमा

कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट

यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल

अदालत परिसरमै प्रहरीद्वारा महिलामाथि कुटपिट

राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले रौतहट जिल्ला अदालत परिसरमै कुटपिट

नगरपालिकाको केन्द्र सार्ने विवादमा झडप, १९ जना घाइते

नगरपालिकाको केन्द्र सार्ने विवादमा फागुन २ गते दिउँसो झडप हुँदा रौतहटको वृन्दावन नगरपालिकामा प्रहरीसहित कम्तीमा १९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २ महिनाको

घाँटी रेटी बालकको हत्या 

राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ । राजपुर नपा-९ बलुवाटोल नजिकैको

रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको राससले जनाएको छ । मङ्सिर

बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ जना घाइते भएका छन् ।

लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन्

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा एक बालिकाको मृत्यु

नेपाली काङ्ग्रेस  र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन

अन्य

भिडियो