INSEC Online

📅 २०८३ असार १७

रुपन्देही

विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा चितवन, नवलपरासी र केन्द्रीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडरियाका २७ वर्षीय सलमान भन्ने असरफ अलीलाई ०८२ भदौ २२ गते गिरफ्तार गरेको छ ।

रुपन्देहीमा सेवाप्रवाह सुचारु, क्षतिको विवरण सङ्कलन गरिदै

जेनजी आन्दोलनको चपेटामा परेका रुपन्देहीका विभिन्न कार्यालयहरु सुचारु भएका छन् । जेनजीले गरेको आन्दोलन पश्चात् रोकिएको सरकारी कार्यालयका सेवा प्रवाह भदौ २९ गतेबाट सुचारु भएको

भरतपुर कारागारबाट फरार भएका तीन जना कैदी सुनौली नाकाबाट गिरफ्तार

चितवनको भरतपुरको कारागारबाट भागेका तीन जना कैदीबन्दी भदौ २५ गते सुनौली नाकाबाट गिरफ्तार भएका छन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुलाई गिरफ्तार गरेको

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित जोखिमलाई कम गर्न प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले

रुपन्देहीमा कर्फ्यु आदेश जारी

  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते रुपन्देहीमा प्रर्दशन गरेका छन् । जेनजीको आन्दोलनलाई

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका–१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना कैद सजायको फैसला गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–१७ का ६० वर्षीय भुवन प्रसाद थारुलाई भदौं ९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया र ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ घम्सारका ३५ वर्षीय कमलेश मल्लाहलाई ६ महिना कैद सजायको फैसला

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका –१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना कैद सजायको फैसला गरेको छ

मानव अधिकारकर्मीहरुद्वारा भैरहवा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहितको टोलीले ०८२ साउन २६ गते भैरहवा कारागारको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मोहसलका २८ वर्षीय अजिजुल्लाह बहरुदलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–७ लोण्डिहवाका १८ वर्षीय संजय केवटलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

छोरीलाई प्राविधिक शिक्षामा जोड्दै बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रीकल इन्जिनियरिङ क्षेत्रमा महिलाहरूको उपस्थिति कम भएपछि ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्तर्गत छात्राहरूका लागि निःशुल्क दुई वर्षे तालिम सुरुवात

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका–२ घरभई बुटवल उपमहानपा–८ मा बस्ने गौतम बुद्ध सामाुदायिक मुटु अस्पतालको एक्सरे विभागमा कार्यरत

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ असार ४ गते बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–२ सोनवरवाका ४० वर्षीय फुलचन्द्र लोधविरुद्ध पीडितले साउन १६ गते इलाका प्रहरी कार्यालय बुटवलमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ देवीनगरका ३६ वर्षीय कृष्ण सार्कीलाई ०८२ साउन १६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई साउन

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–३ का पीडितका ३९ वर्षीय बुबालाई जन्म कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले तिलोत्तमा नगरपालिका–२ शंकरनगरका ५४ वर्षीय गणेश प्रसाद न्यौपानेलाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका

अन्य

भिडियो