INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लागि महाेत्तरीमा सङ्कलन गरिएकाे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पुर्व ०८१ असार १४ गते जलेश्वरमा अर्धवार्षिक समीक्षा कार्यक्रम

हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका-४ कबिलासा की ५० वर्षीया रितादेवी यादवलाई ०८१ असार १२ गते हत्या गरेको आरोपमा सोही दिन प्रहरीले निजका देवर ४५ वर्षीय रामरतन यादवलाई गिरफ्तार

कथित बाेक्सी आराेपमा कुटपिट गरेकाे कसुरमा कैद सजाय

कथित बोक्सी घटनाकाे आरोपमा कुटपिट गरेकाे कसुरमा औरही नगरपालिका-९ अज्गेबारका ३५ वर्षाीया रामसीला मण्डल र २० वर्षीय रामउदय मण्डललाई ०८१ जठ २८ गते  जिल्ला अदालत

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१० थापा गाउँका २५ वर्षीय अनुरुध महतोविरुद्ध ०८१ जेठ २१ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी

अपहरणमा परेका एक बालिकाकाे प्रहरीद्वारा उद्धार

अपहरणमा परेका ६ वर्षीया बालिकालाई ०८१ जेठ २१ गते इलाका प्रहरी कार्यालय, ईश्वरपुर, सर्लाहीको सहयोगमा उद्धार गरिएको छ । उद्धारपछि बालिकालाई महोत्तरी जिल्ला प्रहरीले परिवारको

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

एच.आई.भी सङ्क्रमित २६ वर्षीया महिला र ४८ वर्षीय पुरुषलाई निजका ५० वर्षीय दाजु र ४८ वर्षीया भाउजुले कुटपिट, गालीगलौज र दुर्व्यवहार गरेको भन्दै ०८१ वैशाख

शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी

औरही नगरपालिका-२ का ३५ वर्षीय पत्रकार धर्वेन्द्र यादवमाथि ०८१ वैशाख १९ गते भएकाे हातपात तथा ढुङ्गा प्रहारका विरुद्ध पीडित पत्रकार यादवले जिल्ला प्रशासन कार्यालय महोत्तरी र

हत्या घटनाकाे कसुरमा जन्मकैद सजाय पाएका सांसद निलम्बन

सशस्त्र प्रहरीका असई थमन वि‍.क हत्या कसुरमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई ०८१

कथित बोक्सी घटनाका आरोपितविरुद्ध उजुरी

एकडारा गाउँपालिका–४ की ७० वर्षीया निर्मला देवी मिश्रालाई सोही ठाउँका ३५ वर्सिय पप्पु मिश्राले बोक्सीे भन्दै दुव्र्यवहार गरेको आरोपमा पीडितले ०८१ वैशाख १७ गते जिल्ला

इन्सेकद्वारा आगलागी घटनाको अनुगमन

मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले वैशाख १४ गते

आगलागीका कारण विपन्न समुदायका १ सय २५ ओटा भन्दा बढी घर जलेर नष्ट

मटिहानी नगरपालिका–६ जरलहवागाछी भगवती टोलमा ०८१ वैशाख १२ गते भीषण आगलागी भएको छ । आगलागीले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । आगलागीका कारण

मुक्त हरुवाचरुवाका सवाल सम्बोधन गराउनका लागि मधेस प्रदेश स्तरीय बजेट पैरवी कार्यक्रम सम्पन्न

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमा मधेस प्रदेशको आठ ओटै जिल्लाहरूमा रहेका झण्डै एक लाख मुक्त हरवाचरवा परिवारको सामाजिक

हरुवा चरुवाको यकिन तत्याङ्क सङ्कलन गरी समस्या समाधान गरिनुपर्ने

हरुवा चरुवाको यकिन तत्याङ्क सङकलन गरी उहाँहरुको हक अधिकार सुनिश्चित गरिनु पर्नेमा एक कार्यक्रमका सहभागी वक्ताहरूले जोड दिएका छन् । जनकपुरधाममा ०८१ वैशाख ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

स्पष्टसँग बोल्न नसक्ने १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौशला नगरपालिका–७ जमुनिया का ५६ वर्षीय गिरीदेव चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय गौशालाले

घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी

मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया मञ्जु देवी ठाकुर र पति

जातीय छुवाछुत तथा अमानवीय व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

पिपरा गाउँपालिका–६ रतौलीकी ४० वर्षीया विनिता देवी मोचीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाँउ का ४० वर्षीय रामविनय ठाकुर र ४५ वर्षीय

सम्सी गाउँपालिकामा दुइ पक्षबीच झडप

सम्सी गाउँपालिका-२ पर्सा देवाड़मा कलश यात्राको क्रममा  ०८० फागुन ५ गते दुइ पक्षबिच  झडप भएको छ । सम्सी गाउँपालिका-१ स्थित खुल्ला चौरमा फागुन ५ गते

अमानवीय व्यवहार घटनाका आराेपित गिरफ्तार

धनुषाधाम नगरपालिका—५ प्रेमनगर का ४२ वर्षीय नरेश मण्डलमाथि अमानवीय व्यवहार गरेकाे आराेपमा पिपरा गाँउपालिका—६ का ४५ वर्षीय राम कुमार शर्मालाई ०८० माघ २४ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले

सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१३ वर्षीया बालिकालाई ०८० माघ २३ गते सामूहिक बलात्कार गरेका तीन जना आराेपितहरुलाई माघ २५ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले गिरफ्तार गरेको छ । आराेपितहरु सम्सी

बलात्कार घटनाका आराेपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई ०८० पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेकाे छ ।

अन्य

भिडियो