INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

भङ्गहा नगरपालिका–२, बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले भङ्गहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न

इन्सेक महोत्तरी र मानव अधिकार समूह गौशालाको आयोजनामा कात्तिक २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत

घरायसी विवादमा जेठाजुद्वारा कुटपिट

सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई ४० वर्षीय जेठाजु जोगेन्द्र यादवले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । स्थानीयका अनुसार जोगेन्द्रले घरायसी

‘बोक्सा बोक्सीको’ आरोपमा देवर–भाउजूलाई कुटपिट गरी अभक्ष कोच्याइयो

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उहाँकी ५५ वर्षीया

चार वर्षअघि वडाध्यक्षमा पराजित महोत्तरीका राय पुनः मतगणना हुँदा दुई भोटले निर्वाचित

अदालतको आदेशमा चार वर्षपछि कात्तिक ७ गते मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र

पीडितलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गरः अधिकारकर्मी

कथित बोक्सीको आरोपमा महोत्तरीमा अमानवीय व्यवहार गरिएकी पीडितलाई र हत्या गरिएकी महिलाको परिवारलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । जलेश्वर

‘बोक्सी’को आरोपमा अभक्ष कोच्याइयो, आरोपित गिरफ्तार

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई ‘बोक्सी’को आरोपमा अभक्ष कोच्याएको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी ३२ वर्षीया पत्नी पुरनीदेवी

‘बोक्सी’को आरोपमा भाउजूको हत्या, आरोपित गिरफ्तार

महोत्तरी गाउँपालिका–३ मडैकी ४२ वर्षीया शिलादेवी झालाई ‘बोक्सी’को आरोपमा असोज २७ गते टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय देवर सञ्जय कुमार

कारागारमा भेट्न आउनेलाई जिस्क्याएको भन्दै कैदीबन्दी आन्दोलित

धनुषा र महोत्तरीको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा कैदीबन्दीलाई भेट्न आउने परिवारका महिलालाई कारागारकै कर्मचारीले ‘जिस्क्याउन’ थालेपछि कैदिबन्दीले असोज १२ गते आन्दोलन गरेका छन्

निर्वाचन भएको चार वर्षपछि पुनः मतगणना गर्न सर्वोच्च अदालतको आदेश

अर्को स्थानीय तहको निर्वाचन आगामी चैतमा गराउने तयारी भइरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मनरा

बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

गौशाला नगरपालिका–४ रजखोरमा बालविवाहविरुद्ध सडक नाटक प्रर्दशन गरी भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरको सहयोग

मानव अधिकार समूहद्वारा नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षणपत्र बुझाएको छ । समूहका

समस्या पहिचान तथा कार्य योजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बर्दिबास नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्य योजना निर्माण बैठक भदौ १९

महिला आयोग र इन्सेकको संयुक्त टोलीद्वारा महिला हिंसा तथा मानव अधिकारको अवस्थाबारे अनुगमन

राष्ट्रिय महिला आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त टोलीले भदौ १८ गते महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको

छोराको हत्या गरेको आरोपमा बुबा र सौतेनी आमा गिरफ्तार

रामगोपालपुर नपा–६ का पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबा चन्द्रकिशोर यादव र २५ वर्षीय सौतेनी आमा रागनी मुखियालाई साउन १५

महोत्तरीमा कोभिड–१९ को खोप आपूर्ति, भण्डारण र वितरणबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित प्रदेश २ स्तरीय परामर्श तथा अनुगमन समितिको टोलीले साउन १० गते महोत्तरीमा कोभिड–१९ को खोप आपुर्ति, भण्डारण र वितरणको अवस्थाबारे

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला इश्वरपुर नपा–१ का २८ वर्षीय शंकर सदालाई गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा

शौचालयको टयाङ्कीमा सुजिताको शव फेला

लोहरपट्टी नपा–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको ट्याङ्कीमा असार २७ गते बिहान फेला परेको प्रहरीले जनाएको छ ।

हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

लोहरपट्टी नगरपालिका–७ भमरपुरा बस्ने २६ वर्षीया सुजिता ठाकुरलाई परिवारजनले हत्या गरेको भन्दै मृतकका माइती पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता गरिएको

दाइजोको कारण हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार 

लोहरपट्टी नपा–७ की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई असार १३

अन्य

भिडियो