INSEC Online

📅 २०८३ असार ३१

महोत्तरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नपा–५ बिसनपुर बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोही दिन गिरफ्तार गरेको छ । जिल्ला

‘बोक्सी’ आरोपमा दुई महिलामाथि कुटपिट

जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी रामलाई जेठ २६ गते सोही ठाउँका ४५ वर्षीय भुलन

मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए

महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा

बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि कुटपिट

बर्दिबास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि वैशाख ३० गते आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबासतर्फ मतपेटिका

लोसपाबाट मठिहानी मेयर पदका उम्मेदवार मण्डलमाथि हातपात

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट महोत्तरीको मठिहानी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद मण्डलमाथि एक समूहले हातपात गरेको पीडितको आरोप छ । वैशाख २७ गते

महोत्तरीमा दलहरूद्वारा आचारसंहिताको उल्लङ्घन

महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको

एमाले उम्मेदवारमाथि कार्यकर्ताद्वारा हातपात

गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ । गौशालामा नेकपा एमालेले वैशाख १३ गते मेयरमा कुशवाहालाई

इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव

मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका

पीडितलाई औषधोपचार का लागि सहयोग, कानुनी कारवाहीको माग

६ वर्षीया बालिकालाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका–३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको भनिएको घटनाको

आमाको नामबाट नागरिकता दिनबाट वञ्चित गराउनु दुर्भाग्य होः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत २५ गते जनकपुरधाममा आयोजना

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा सुत्न, बस्न र खाना पकाउन

स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामीहरू मर्कामा, स्वास्थ्य बीमा कार्यक्रम प्रभावहिन

महोत्तरीको जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा औषधि नपाउँदा बिरामीहरू मर्कामा परेका छन् । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा

महोत्तरीको गौशाला नगरपालिकामा इएलपी परियोजनाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरद्वारा महोत्तरीको गौशाला नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको अवस्थाबारे माघ २४ गते अनुगमन गरेको छ । इन्सेकद्वारा

जनमत पार्टीका जिल्ला उपाध्यक्ष सहित ६ जना गिरफ्तार

पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका जनमत पार्टी महोत्तरीका ६ जना नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा महोत्तरीका जिल्ला उपाध्यक्ष मकसुधन महतो, बलवा

एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या प्रकरणः घटनामा संलग्न १९ जना ‘फरार’ आरोपितको सम्पति रोक्का गर्न आदेश

मधेस आन्दोलनको क्रममा घाइते असई थमनबहादुर बिकलाई उपचारको लागि जनकपुरधाम लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले कुटपिट गरेको घटनामा संलग्न रहेका र हालसम्म गिरफ्तारीमा नपरेका १९

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते बर्दिवासमा सम्पन्न भएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई सोही दिन गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया

बर्दिबास नपा–३ गौरीडाँडामा मङ्सिर २५ गते इन्सेकले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्य

भिडियो