सात महिनादेखि कोल्टि स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाग्राही समस्यामा
कोल्टि स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहिन हुँदा यस क्षेत्रका सेवाग्राहीहरूले लामो समयदेखि समस्या झेल्दै आएका छन् । बुढिनन्दा नगरपालिका, हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको ५०