मानव अधिकार समूहको मागदाबी पश्चात २२ ओटा विद्यालयमा सेनेटरी प्याड वितरण
सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाका छात्राहरुले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालु आर्थिक वर्षबाट
सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाका छात्राहरुले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालु आर्थिक वर्षबाट
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या देखिएको छ । जिल्ला कारागार बागलुङको क्षमता ३५ जना कैदीबन्दी राख्ने हो । कारागारमा सेवा प्रवाह
तमानखोला गाउँपालिका–१ बिसोकका ६४ वर्षीय रविलाल विकले ६० वर्षीया पत्नी जमुना विकलाई कुटपिट गरेपछि पति पत्नीबीच कुटाकुट हुँदा पतिको मृत्यु भएको छ भने पत्नी गम्भिर
बागलुङको काठेखोला गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयले सुक्ष्म रुपमा पाठ्य
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जैमिनी नगरपालिकामा आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा काठेखोला गाउँपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठेखोला
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले एक वर्ष भित्र सुकुमबासी मुक्त नगर बनाउने बताउनु भएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) बागलुङले पुस १० गते जैमिनी
जैमिनी नगरपालिका–८ मा सडक निर्माणको क्रममा वडा सदस्य ५५ वर्षीय कर्णसिंह पुनले कुटपिट गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष ५५ वर्षीय नारायण प्रसाद पौडेलले जिल्ला प्रहरी
गण्डकी प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले समाजमा भइरहेका घटनाहरूलाई न्यूनिकरण गर्दै कानुनी राज्य स्थापनाको लागि सरकार र राजनीतिक दल प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन बागलुङ जिल्ला युवा सङ्घका सचिव रमेश अविरल भन्ने २१ वर्षीय सहल सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका प्रमुख अमरबहादुर थापाले गाउँपालिकालाई सामाजिक, सांस्कृतिक
बागलुङ नगरपालिका–७ को कालिमाटीमा सडक निर्माणका लागि राखिएको रोडलोडरमा मङ्सिर ९ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । बागलुङ–कालिमाटी सडकखण्ड पिचको जिम्मेवारी लिएको फेवा
विद्यालय र विद्यार्थीलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको आठ वर्ष बित्यो तर घोषणा नारामा मात्र सीमित भएको देखिन्छ । २०६८ साल जेठ ११ गते नेपाल
मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले स्वच्छ र निश्पक्ष उपनिर्वाचन
देशमा यतिबेला उपनिर्वाचनको माहोल छ । विभिन्न कारणले रिक्त हुन पुगेका सङ्घ, प्रदेश र स्थानीय तहका पदपूर्तिको लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता पनि
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ४८ वर्षीय नन्दराम थापालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर २ गते उनकै घरबाट गिरफ्तार गरेको
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले सम्वृद्ध समाज निर्माणको लागि मानव अधिकारको संरक्षण र सम्वर्द्धन हुनु आवश्यक रहेको बताउदैँ यसप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–१३ का ४० वर्षीय लिला बिकविरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक २९ गते उजुरी
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला