INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङ

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ४० वर्षीय गोविन्द केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक ८ गते गिरफ्तार गरेको छ ।

अपहरण घटनाका आरोपित गिरफ्तार

बागलुङको निसिखोला गाउँपालिका–२ वायखोलाकी १० वर्षीया मिनाक्षी कुँवरलाई अपहरण गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नपा–८ बस्ने ३४ वर्षीय अर्जुन कुँवर क्षेत्रीलाई कात्तिक ४ गते

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ । रोल्पाको गङ्गादेवी गाउँपालिका–२ घर भई नेकपा कास्की

प्रतिबन्धित नेकपाका नेतालाई इन्सेक प्रतिनिधिसमेतको रोहबरमा रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गल्कोट इञ्जार्च गल्कोट नपा–११ का २८ वर्षीय सुदर्शन नेपालीले रिहा भए लगत्तै कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय, बागलुङमा

समाचार लेखेकै कारण पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका कार्यसमिति सदस्य तथा इ–बागलुङ अनलाइनकर्मी ३६ वर्षीय लोकेन्द्र सुनारलाई समाचार लेखेकै कारण असोज ३० गते बिहान अभद्र व्यवहार गर्दै धम्की

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बन्धक बनाई पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले मुगुको खत्याड गाउँपालिका–३ का ३६ वर्षीय कर्ण सिंह टमटाविरूद्ध असोज १६ गते जिल्ला प्रहरी

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गल्कोट नपा–११ मझुवा बस्ने २८ वर्षीय सुदर्शन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपालीलाई प्रहरीले असोज १३ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता २० वर्षीय नवराज बिकलाई प्रहरीले असोज ९ गते राति बागलुङ बजारबाट गिरफ्तार गरेको छ ।

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई प्रहरीले असोज ७ गते गिरफ्तार गरेको छ । खर्वाङ प्रहरी

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा रिहालगत्तै प्रशासनमा आत्मसमर्पण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँका जिल्ला नेता ३१ वर्षीय अमृत सापकोटाले रिहा लगत्तै जिल्ला प्रशासन कार्यालय, बागलुङमा असोज ५ गते आत्मसमर्पण गरेका छन्

बालविवाह र असमान ज्यालको विषयमा जिल्लास्तरमा सम्वाद

‘१७ वर्षमा बिहे भयो २७ वर्षमा विधुवा भएँ । यहि बिचको १० वर्षमा स्वर्ग र नर्क दुवैजस्तो जीवन भोगेकी छु ।’-काठेखोला गाउँपालिका-७ रेशकी ३१ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका-५ विहुँका ६१ वर्षीय चन्द्रबहादुर सुनारलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठेखोला गाउँपालिका-५ बिहुँ बस्ने ६१ वर्षीय चन्द्रबहादुर सुनारविरूद्ध पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी

स्ववियू सभापतिद्वारा विद्यार्थी नेतामाथि हातपात

धौलागिरी बहुमूखी क्याम्पस बागलुङका स्ववियू सभापति मनिष थापाले नेकपा निकट विद्यार्थी संगठनका नेता जिवन शर्मालाई हातपात गरेको पीडितले बताएका छन् । क्याम्पसमा विज्ञान सङ्कायलाई कसरी

राहतले आफन्तको अभाव पुरा गर्न सक्दैनः द्वन्द्व पीडित

‘लोग्ने मरिसक्यो अझै चुरा पोते लगाएर हिँड्छे ।’–गाउँलेले पहिले मुखैमा भन्थे, आजभोलि कानेखुसी गर्छन् । बागलुङ नपा–२ की जसोधा शर्माले हिजो आज यि शब्द पचाइसकेकी

पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड गर्नुका साथै पानीको मोटर, बिजुलीको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्धालाई भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गल्कोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई भदौ ४ गते गिरफ्तार

हराएकी महिलाको शव फेला, घटना शङ्कास्पद रहेको प्रहरीको भनाई

साउन २४ गते रात घरबाट हराएकी ताराखोला गाउँपालिका–५ माटोबिसाउनेकी २५ वर्षीया दोजिना पुन साउन ३१ गते साँझ सात दिनपछि सोही ठाउँको मदन खोला किनारमा मृत

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

जैमिनी नपा–७ जैदी व्यार्थला मैदानमा रहेको एनसेल टावरमा साउन ३० गते राति अज्ञात पक्षले आगो लगाएपछि सो क्षेत्रको टेलिफोन सेवा अवरूद्ध भएको छ । टावरमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नपा–७ बस्ने ५४ वर्षीय पतिमान सार्कीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई

अन्य

भिडियो