INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङ

हत्या घटनाका आरोपित गिरफ्तार

ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा कामीको हत्या गरेको आरोपमा प्रहरीले

घर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला, घटना शङ्कास्पद

जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । सोही नगरपालिका-४

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ । सो पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा जनमुक्ति

अज्ञात पक्षबाट बृद्ध दम्पतिको विभत्स हत्या

बोवाङमा एक बृद्ध दम्पतिको विभत्स हत्या भएको छ । साउन २५ गते राति ढोरपाटन नगरपालिका–८ बोवाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी पत्नी ६० वर्षीया

बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा लगाइएको छ । श्रम तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय पतिलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको

८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू

उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ ताराखोला गाउँपालिका–५ करिमेलाका जङ्गबहादुर रोकालाई

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानव अधिकारको अवस्थाको बारेमा जानकारी हुने

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले असार ५ गते बिहान गिरफ्तार

यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई १ वर्ष कैद सजाय र १० हजार

पानी भर्नका लागि चारबजे उठ्छन् विद्यार्थी

करिश्मा श्रीष, हरेक दिन बिहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने करिश्मा फलामे ढोकाको रूपमा व्याख्या गरिँदै आएको एसइइको तयारी

अञ्चल अस्पतालको सेवाः ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कठिन !

बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् । एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी

खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन् । यही वैशाख ३ गते

वडा कार्यालयहरूमा सचिव नहुँदा सेवाग्राही मर्कामा

काठेखोला गाउँपालिका–५ स्थित वडा कार्यालय सचिवविहीन भएको १४ महिना भयो । कर्मचारी समायोजनका कारण वडा सचिवविहीन हुँदा सचिवले गर्ने काम वडा अध्यक्षले नै गर्नुपरेको वडा

मानव अधिकारको अवस्था बुझ्न वर्ष पुस्तक हेरे पुग्छः सहभागी

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ९ गते बागलुङमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल,

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई काठेखोला गाउँपालिका–२ भिमपोखराका २७ वर्षीय ओमकार थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–२ बस्ने ४३ वर्षीय देवबहादुर रानालाई चैत १९ गते गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका बागलुङ जिल्ला संयोजक २२ वर्षीय प्रविण सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले चैत १८ गते

गल्कोटका मुस्लिम समुदायलाई चिहान घाट अभाव

गल्कोट नगरपालिकाका मुस्लिम समुदायले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्ने स्थानको अभाव भएको गुनासो गरेका छन् । सो समुदायका अगुवाले २६ घरधुरीमा बसोबास रहेको बताउँदै नजिक

पत्नीलाई गोली प्रहार गरी आरोपित फरार

बडिगाड गाउँपालिका–१० पात्लेकी २५ वर्षीया बालकुमारी घर्तीलाई फागुन १६ गते गोली प्रहार गरी ३५ वर्षीय पति चन्द्रबहादुर घर्ती भागेको प्रहरीले जनाएको छ । घर्तीले भरुवा

अन्य

भिडियो