INSEC Online

📅 २०८३ श्रावण १

बाँके

अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजना तथा डिसिएको सहयोगमा अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २७ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको

मानव बेचबिखन प्रयास घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–७, विशम्भरपुरका ४६ वर्षीय चिजमान भन्ने तेजु थारु, राप्तीसोनारी गाउँपालिका–६, मोहनपुरकी २९ वर्षीया कल्पना रायमाझी, डुडुवा गाउँपालिका-३,

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २६ गते नेपालगञ्जमा सम्पन्न

११५ औँ श्रमिक महिला दिवसको सन्दर्भमा सचेतनामूलक तालिम शुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ११५ औँ श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सी प्रथा, बहुविवाह, दाइजो प्रथा, न्यूनीकरणको लागि सचेतना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–१०, चटारका २९ वर्षीया राधे किसुन थारुलाई प्रहरीले ०८१ फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धी सचेतना नाटक प्रदर्शन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा श्री जनकल्याण माध्यमिक विद्यालय, खजुरा गाउँपालिका-४, बद्रिपुरमा गठित मिरमिरे बाल अधिकार सचेतना समूहको आयोजना तथा इन्सेकको आर्थिक सहयोगमा वातावरण प्रदुषण

इन्सेकको पहलमा बम कुमारीलाई नागरिकता प्राप्त

झापा जिल्लाको सुन्दर हरैँचा नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामासँग ०६० फागुन १६ गते विवाह भइ ०६१ फागुन १६ गते छोरी रोजी लामाको जन्मपश्चात पति

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज उमहानगरपालिका–१४ का ३६ वर्षीय निब्बर भन्ने मोहनलाल कोरी विरुद्ध ०८१ फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा

बलात्कार गरेको कसुरमा ६ वर्ष ८ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भिष्मराज

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिका–१२ की १८ वर्षीया युवतीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था

जनकल्याण माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा मिरमिरे बाल अधिकार सचेतना समूह तथा जनकल्याण माध्यमिक विद्यालय खजुरा गाउँपालिका-४, बद्रीपुरको आयोजनामा फागुन ९ गते वक्तृत्वकला प्रतियोगिता कार्यक्रम

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल सम्पन्न

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८१ फागुन ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । मानव

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिका–१३ की १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था

नेपाल मानव अधिकार वर्ष पुस्तक तथा मानव अधिकारको अवस्थाबारे छलफल

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ तथा मानव अधिकारको अवस्थाको बारेमा सरोकारवाला पक्षसँग फागुन ७ गते इन्सेक लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा नेपालगञ्जमा छलफल गरिएको छ

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्शनगरस्थित नेपालगञ्ज हेल्थ क्याम्पसका १८ वर्षीय किशोर निरज वैश्यलाई विद्यार्थीको टेबलमा राखिएको चिठ्ठीको खाम छोएको निहुँमा कुटपिट गरेको आरोपमा नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका–५, हुलासपुर्वाका ३६ वर्षीय जंगबहादुर तेलीलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन

बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण

जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी

अन्य

भिडियो