INSEC Online

📅 २०८३ श्रावण १

बाँके

बलात्कार घटनाका आरोपित गिफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका–१ का २० वर्षीय राजकुमार चौधरीलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । कात्तिक ३० गते

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयद्वारा सञ्चालित कार्यक्रम र गतिविधिको कात्तिक २६ गते केन्द्रीय र बाहृ्य टोलीले अनुगमन गरेको छ । विनोद भट्टराई

स्थानीय सरकारलाई सक्रिय बनाउन भूमिका खेल्नुपर्नेमा जोड

स्थानीय सरकारलाई सक्रिय बनाउन नागरिक समाजले भूमिका खेल्नुपर्नेमा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले जोड दिएका छन् । कात्तिक

यौन दुर्व्यवहार घटनाका अरोपितविरूद्ध उजुरी

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा–३ का ४२ वर्षीय लौववा पटहर विरूद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ

प्रहरीको लापरवाहीका कारण मृत्यु भएको आरोप, पीडित परिवारद्वारा आयोगमा ज्ञापन पत्र

बर्दिया जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेको अवस्थामा प्रहरीको लापरवाहीका कारण जानकी गाँउपालिका–६ का ३० वर्षीय राममनोहर यादवको मृत्यु भएको आरोपमा उनको परिवारले असोज २६ गते

बजार अनुगमनलाई नियमित बनाउनुपर्नेमा जोड

अखाद्य वस्तु नियन्त्रणका लागि बजार अनुगमनलाई नियमित बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । ३८ औँ विश्व खाद्य दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको

क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १६ गते नेपालगञ्जमा सम्पन्न

महिला हिंसा न्यूनिकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य

महिला हिंसा न्यूनीकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य भएको कुरामा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँके

बलात्कार घटनाका अरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्ला तुर्माखाँद गाँउपालिका–४ घरभई नेपालगञ्ज बस्दै आएका १८ वर्षीय सुरेन्द्र जोशीलाई असोज ११ गते गिरफ्तार गरेको छ

पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जानकी गाँउपालिका–६ गनापुरकी २४ वर्षीया जानकी गिरीलाई ३२ वर्षीय पति प्रेम गिरीले कुटपिट गरी  घाइते बनाएको र पीडित महिलाको उपचारका क्रममा असोज १० गते मृत्यु

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाँउपालिका-५ का ३४ वर्षीय साकिर अलि दर्जीलाई असोज ७ गते गिरफ्तार गरेको छ

स्थानीय तहले नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड

स्थानीय तहले आफ्ना नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा प्रशासन प्रमुख प्रेम पराजुलीले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाको अनुगमनका

बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहको प्रतिबद्धता

बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम, द्वन्द्वपीडित

बालिका बलात्कारका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले भारत रायबरेलीघर भई कोहलपुर नपा-३ बस्ने १९ वर्षीय हारून खानलाई भदौ १२ गते गिरफ्तार गरेको

क्याम्पस सञ्चालकले विद्यार्थी नेतालाई कुटपिट गरेको आरोप

नेपालगञ्ज हेल्थ क्याम्पसमा लागेको तालाको विषयमा छलफल गर्न बोलाएर क्याम्पस सञ्चालक मैकुलाल बालमिकीले भदौ ४ गते महेन्द्र बहुमूखी क्याम्पस नेविसङ्घका कार्यवहाक अध्यक्ष २८ वर्षीय चन्द्रप्रकाश

जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।

इजलास कक्षको अभावमा न्याय सम्पादनमा कठिनाई भएको न्यायिक समितिको गुनासो

स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजालस कक्ष अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन् । जिल्लाका आठ वटा स्थानीय

अज्ञात पक्षले आमाछोरीको अपहरण, ३२ लाख रुपियाँको माग

राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी

इन्सेकको निरन्तर पहलमा द्वन्द्व पीडितले राहत रकम पाए

सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन १० गते मृतककी

सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने सरोकारवालाको जोड

आम नागरिकको पहुँचमा न्याय पुर्‍याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो भन्ने विषयमा बुझाउन जरूरी रहेको

अन्य

भिडियो