INSEC Online

📅 २०८३ श्रावण १

बाँके

प्रहरीद्वारा मानव अधिकार आयोगका कर्मचारीलाई धम्की, अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार अयोग नेपालगञ्जको संरक्षणमा बसेका व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीले राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति वैशाख ९ गते मानव

सेवा चुस्त बनाउन अधिकारकर्मीद्वारा आग्रह

भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारी अभाव र अनलाइन सेवा सुस्त हुँदा सेवाग्राहीहरु मर्कामा परेको भन्दै सेवा चुस्त बनाउन अधिकारकर्मीले आग्रह गरेका छन् । सहज

पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नेपालगन्ज उपमनपा–१० भृकुटीनगरकी १९ वर्षीया स्वस्तिका लिम्बुको हत्या २० वर्षीय पति आशिष भनिने मुकेश बुढा क्षेत्रीले गरेको आरोपमा माइतीपक्षले वैशाख २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी

धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ

पत्रकार कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ पाल्पा शाखा  अध्यक्ष राजेश अर्याल र रेडियो मदनपोखरामा कार्यरत पत्रकार बिजय कुमार बौडेल माथी धम्की र कुटपिट गरिएको घटनाप्रति चैत १८ गते

समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की, धम्की दिनेले माफी मागे

नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि कठ्लिन कृष्ण किरण नामका

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण

नेकपाको बन्दका कारण प्रदेश पाँचको जनजीवन प्रभावित

प्रदेश ५ का जिल्लामा नेकपा विप्लव समूहको बन्दले जनजीवन प्रभावित भएको छ । विभिन्न जिल्लामा सडक र स्थानीय तहमा राखिएका बम नेपाली सेनाको टोली निस्कृय

इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन

जिल्लामा इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर्न फागुन २७ गते अनुगमन टोलीले परियोजना सञ्चालित क्षेत्रमा पुगी अन्रक्रिया गरेको छ । टोलीले बैजनाथ

लालपुर्जाविहीन मनिकापुर !

नेपालगञ्ज उपमहानगरपालिका भित्रकै मनिकापुर गाँउ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेको छन् । यसमा न

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २४

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १५ गते गुलरिया नपा–१ खैरापुरका ३२ वर्षीय रूपलाल बिकलाई २ वर्ष ६ महिना कैद

हत्या घटनाका आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सुर्खेत जिल्ला सिम्तागाउँपालिका–२ काफलकोटका २३ वर्षीय दिपकसिंह ठकुरीको हत्या आरोपमा प्रहरीले माघ २ गते राप्ती सोनारी गाउँपालिका–२ राजपुरका २० वर्षीय युवराज गिरीलाई  गोली प्रहार गरेको

मानव अधिकार वर्ष पुस्तकको सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक

नेपालगञ्जमा आयोजित मानव अधिकार महाभेला सम्पन्न

दशौँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । फातिमा फाउण्डेशनको संयोजन तथा आईएचआरसीको सह संयोजन र राष्ट्रिय मानव अधिकार अयोग,

अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

प्रदेश ५ का जिल्लाहरूमा इन्सेकलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूको संयुक्त अयोजनामा मङ्सिर २४ गते ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ

चौथो भजन मानव अधिकार पुरस्कार कैलालीका चौधरीलाई

चौथो भजन मानव अधिकार पुरस्कार कैलाली जिल्लाका फिरूलाल चौधरीले पाउने भएका छन्  ।  प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन प्रदान गरिने

लैङ्गिक हिंसाविरूद्धका कानुनी व्यवस्थाबारे सचेतना कार्यक्रम सम्पन्न

इन्सेक नेपालगञ्ज, महिला कानुन र विकास मञ्च बाँके र मानव अधिकार निगरनी समूह गनापुरको संयुक्त आयोजनामा मङ्सिर २१ गते जानकी गाँउपालिका–६ मा मुलुकी अपराध संहिता

मानव अधिकार सचेतनायुक्त नमूना गाउँ निर्माण गर्नुपर्नेमा जोड

मानव अधिकार सचेतनायुक्त नमूना गाउँ निर्माण गर्नुपर्नेमा इन्सेककी अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठले जोड दिएकी छन् । इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २० गते

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा

अन्य

भिडियो