INSEC Online

📅 २०८३ श्रावण १

बाँके

नागरिकले पाउने सेवा सुविधाप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड

नागरिकले पाउने सेवा सुविधाप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको आयोजनामा असार २० गते आयोजित प्रदेश ५ को

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

इन्सेक नेपालगञ्जको आयोजनामा असार १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को  प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रदेश ५

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा पाँच जना गिरफ्तार

डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष ३८ वर्षीय सगिर खाँलाई कुटपिट गरेको आरोपमा प्रहरीले असार १३ गते पाँच जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही ठाउँका

शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार संरक्षणमा प्राथमिकता दिनु पर्नेमा जोड

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षणको विषयलाई प्रथामिकता दिनु पर्नेमा बाँकेमाआयोजित एक कार्यक्रममा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्ज, बैजनाथ गाउँपालिका

बन्दका दिन फेला परेका बम डिस्पोज, ठाउँठाउँमा नक्कली बम फेला

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रदेश ५ का जिल्लाहरूको

भारतमा जोखिमपुर्ण काम गरिरहेका तीन जना बालकको उद्धार

भारतमा जोखिमपुर्ण काममा रहेका तीन जना बालकलाई असार ८ गते बाल कल्याण समिति लखनउको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ । जोखिमपुर्ण काममा रहेका बर्दिया

क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ३ सय जनाको क्षमता रहेको कारागारमा ७ सय ५५ जना कैदीबन्दी रहेका छन् ।

पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

डुडुवा गाउँपालिका–१ की २२ वर्षीया नेहाकुमारी वडहीलाई जेठ ३१ गते २४ वर्षीय पति दिलीप बडहीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । डुडुवा गाउँपालिकाका

उपचारका लागि अस्पताल लगिएका कैदीद्वारा विष सेवन, उपचारको क्रममा मृत्यु

नेपालगन्ज कारागारमा लागुऔषध कारोबार मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका जानकी गाउँपालिका-३ का ३२ वर्षीय सुनिल तिवारीले नेपालगन्ज मेडिकल कलेजको शौचालयमा जेठ २८ गते सेल्फस नामक

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई जेठ २५ गते गिरफ्तार गरेको

सिकलसेल एनिमियाको औषधि अभाव, भारतबाट खरिद गरी सेवन गर्नुपरेको बिरामीको गुनासो

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको औषधि अभावका कारण बिरामी मर्कामा परेका छन् । निशुल्क भनिएको सिकलसेल एनिमिया रोगको औषधि अस्पतालमा उपलब्ध नहुँदा भारतीय बजारबाट

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको आयोजनामा जेठ १४ गते जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवा प्रदायक निकाय र सेवाग्राहीवीच अन्तरक्रिया सम्पन्न

चर्को घाममा राखी विद्यालयमा दण्ड दिएको आरोपमा नगरपालिकामा उजुरी

नेपालगञ्जस्थित ब्राइटल्याण्ड स्कुलमा कक्षा चारमा अध्ययनरत १० वर्षीय शिशिर रानालाई जेठ ६ गते घाममा उभ्याएर दण्ड दिएको घटनाको अनुसन्धान गरी कारवाहीको माग गर्दै बालकका अभिभावककले

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

दाइजो नल्याएको आरोपमा जानकी गाउँपालिका–३ की २१ वर्षीया निरा बर्माको हत्या गरेको आरोपमा माइती पक्षले २५ वर्षीय पति राममनोहर कुर्मीलाई कारवाही गर्न माग गरेको छ

नेपाली भूमिमा भारतीयबाट बन्धक हुँदा असह्य पीडा भयोः सांसद नमूना

बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमुना’ले नेपाली भूमिमै भारतीयले बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी छन् । नेपालगन्जमा जेठ

यौन शोषणबाट रहेको गर्भपतन गराउन खोज्दा बालिकाको अवस्था गम्भीर !

१३ वर्षीया बालिकाको यौन शोषणका कारण रहेको गर्भपतन गराउन खोज्दा स्वास्थ्य अवस्था गम्भीर बनेकोे प्रहरीले जनाएको छ । यौन शोषणबाट रहेको गर्भ वैशाख ३१ गते

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्यसहित दुई जना गिरफ्तार

इलाका प्रहरी कार्यालय कोहलपुरले वैशाख २५ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्यसहित दुई जनालाई विष्फोटक पदार्थ सहित गिरफ्तार गरेको जनाएको छ

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

दाइजो नल्याएको आरोपमा २५ वर्षीया रूक्सरा कुरैसीको वैशाख १९ गते २८ वर्षीय पति आलम कुरैसीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । नेपालगन्जमा वैशाख

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयो

१३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वैशाख १८ गते ‘महिला श्रमको सम्मान गरौँ, सामाजिक न्याय सहितको विकासमा अघि बढौँ’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम

अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार गरेको राष्ट्रिय मानव अधिकार आयोग

अन्य

भिडियो