INSEC Online

📅 २०८३ श्रावण १

बाँके

हत्या घटना आरोपमा तीन जना गिरफ्तार

कोहलपुर नगरपालिका –२ बर्दहवाकी २० वर्षीया प्रिती थारूको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २१ वर्षीय अनिल थारू, ससुरा ४६ वर्षीय भागीलाल थारू र जेठाजु

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्थाका विषयक छलफल कार्यक्रम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेशको  आयोजनामा प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरूबीच वैशाख १० गते छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सन् २०२३ जनवरीदेखि मार्चसम्म

नेपालगञ्ज उपमनपालाई न्यायिक समिति गठन गरी प्रक्रिया अगाडि बढाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले न्यायिक समिति गठन गरी न्यायीक प्रक्रिया अगाडि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाका आदेश जारी गरेको छ । न्यायाधीशद्वय केशवराज जोशी र पुरूषोत्तमप्रसाद

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको इन्सेकले जनाएको  छ । सन् २०२३ जनवरी देखि मार्चसम्म तीन महिनाको

इन्सेकका महासचिव र लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीबीच छलफल

इन्सेकका महासचिव रघुनाथ अधिकारी र लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीबीच वैशाख ५ गते परियोजनाका गतिविधि लगायतका विषयमा छलफल भएको छ । छलफल कार्यक्रममा महासचिव अधिकारीले इन्सेकद्वारा

मानव अधिकार समूहद्वारा मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन र अनुगमन समिति गठन गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहले मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना (२०७८–२०८२) कार्यान्वयन र अनुगमन समिति गठन गर्न चैत

अपाङ्गता भएकी बलात्कार पीडितलाई इन्सेकको सहयोग

१६ वर्षीया अपाङ्गता भएकी बलात्कार पीडित बालिकालाई कानुनी प्रक्रियामा सहयोगको लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले चैत २८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

सार्बजनिक बाटोमा सर्ब साधारणलाई रोक लगाइएको विषयमा परेको रिट निवेदनमा छलफलमा हाजिर हुन विपक्षीका नाममा आदेश

सार्बजनिक बाटोमा सर्ब साधारणलाई रोक लगाइएको विषयमा परेको रिट निवेदनमा छलफलमा हाजिर हुन विपक्षी  त्रिवेणी सव डिभिजन वन कार्यालय र कार्यालय प्रमुखका नाममा उच्च अदालत

समाज कल्याण परिषद्का प्रतिनिधिद्वारा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन

समाज कल्याण परिषद्का प्रतिनिधि टोलीले राप्ती सोनारी गाउँपालिकामा  इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गरेको छ । समाज कल्याण परिषद्का प्रतिनिधि बलराम देवकोटा र दिपेन्द्र

बलात्कार पीडितलाई इन्सेकको सहयोग

नौ वर्षीया बलात्कार पीडित बालिकाका अभिभावकलाई कानुनी प्रक्रियामा जानका लागि  इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले चैत २० गते  आर्थिक सहयोग प्रदान गरेको छ । डुडुवा

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले नेपालगञ्ज उपमनपा–११का ३० वर्षीय सलमान कवडियाविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता दिएका छन् ।

बाल यौन दुर्व्यवहार कसुर ठहर गर्दै ६ महिना कैदको फैसला

११ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १६ गते जुम्ला जिल्ला हिमा गाउँपालिका–१ घर भई नेपालगञ्ज उपमनपा–१८ बस्ने २७

बलात्कार पीडितलाई इन्सेकको सहयाेग

४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि  ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ ।

अखाद्य चामलको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूको माग

संयुक्त राष्ट्र सङ्घ, विश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) मार्फत ल्याइएको अखाद्य चामलको उचित व्यवस्थापन गर्न इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले चैत ३ गते प्रेस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी डुडुवा गाउपालिका –३ बाबुपुरूवाका ३३ वर्षीय बजरंगबली लोहारलाई बाबुपुरूवा गाउँबाट फागुन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई

बाल अधिकार समुहद्वारा सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजनामा जानकी गाउँपालिका –६ भाटनपुर्वास्थित नेपाल राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक  विभेद सम्बन्धी सडक नाटक फागुन ३०

राजनीतिक दलहरूले इमान्दारीता देखाए सङ्क्रमणकालीन अवस्था टुङ्गिनेः इन्सेक अध्यक्ष डा. अर्याल

राजनीतिक दलहरूले इमान्दारीता देखाए सङ्क्रमणकालीन अवस्था टुङ्गििने  इन्सेकका  अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी नमुनासँग फागुन ३० गते

सङ्क्रमणकालीन न्याय सम्बोधन गर्न सत्य स्थापना हुन आवस्यक छः इन्सेक अध्यक्ष डा. अर्याल

सङ्क्रमणकालीन न्याय सम्बोधन गर्न सत्य स्थापना हुन आवस्यक रहेको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले औल्याउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा  फागुन ३०

बलालात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै

भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न माग

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गरेर मात्र खान योग्य तरकारी तथा फलफुल नेपाली उपभोक्तामा पुग्ने व्यवस्था गर्न सम्बन्धीत सरोकारवाला निकायसँग इन्सेकलगायत सङ्घ

अन्य

भिडियो