INSEC Online

📅 २०८३ श्रावण १

बर्दिया

तीन जनाको समूहद्वारा पत्रकारमाथि कुटपिट, आरोपित गिरफ्तार

थारु पत्रकार सङ्घ बर्दियाका अध्यक्ष तथा प्राइम टेलिभिजनका सम्बाददाता बारबर्दिया नपा–५ धोवियाका ३५ वर्षीय सञ्जु चौधरी (सरम) लाई भदौ २८ गते बारबर्दिया नपा–५ का ४०

हिरासतमा लिइएका सिके राउतका एक कार्यकर्ता बिरामी भई उपचारको क्रममा मृत्यु

प्रहरीद्वारा भदौ ७ गतेदेखि हिरासतमा राखिएका सिके राउतका एक जना कार्यकर्ताको उपचारका क्रममा भदौ १६ गते मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला जानकी

कृषि क्षेत्रमा बजेट बढाउने स्थानीयतहको प्रतिवद्धता

स्थानीय तहका जनप्रतिनिधिहरूले कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता गरेका छन् । इन्सेक नेपालगञ्जको आयोजनामा भदौ १५ गते सम्पन्न तालिममा मधुवन नपाका जनप्रतिनिधिहरूले उक्त प्रतिबद्धता गरेका

बालिका बलात्कारका आरोपित बालकविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको छ । पीडित बालिकालाई

मुक्त कमैयाहरूको कागजी रूपमा मात्र पुन:स्थापना भएको गुनासो

कमैया मुक्त भएको दिन साउन २ गतेलाई उत्सवका रूपमा १९ औँ मुक्त कमैया दिवसको रूपमा मनाइरहँदा उनीहरूले मुक्त कमैयाको कागजी रूपमा मात्र पुनःस्थापना भएको गुनासो

कमलरी बालिका हत्या गरेको आरोपमा प्रहरीमा उजुरी

बढैयाताल गाउँपालिका-७ राजापुर स्थित ४५ वर्षीय दुर्गा भण्डारीको घरमा भुण्डिएको अवस्थामा मृत भेटिएकी बाँसगढी नपा-४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारुको परिवारले छोरीको हत्या गरेको हुनसक्ने

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

बोक्सीको आरोप लगाउने घटनाका आरोपित राजापुर नपा-८ का ४९ वर्षीय कृष्ण जैसी र ४७ वर्षीय तीर्थराज जैसीलाई प्रहरीले जेठ २२ गते घरैबाट गिरफ्तार गरेको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बाँसगढी नपा-७ बभनपुरुवाकी ३० वर्षीया छोटकनी यादवको आरोपमा ३२ वर्षीय दशरथ यादवलाई जेठ १६ गते गिरफ्तार गरेको छ । घटनापछि फरार रहेका आरोपितलाई नेपालसँग नजिकको

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नपा-६ दमौलीका ६७ वर्षीय देवी सुनारलाई १३ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

विद्यालयमा शारीरिक दण्ड सजाय, प्रशासनले बनायो अनुसन्धान समिति

मधुवन नपा-९ स्थित धर्मज्योती माविको कक्षा सातमा अध्यनरत आठ जना विद्यार्थीलाई प्रश्नको उत्तर नजानेको आरोपमा सोही विद्यालयका शिक्षक २१ वर्षीय सुदर्शन सिग्देलले शारीरिक दण्ड सजाय

छोरीको हत्या गरेको आरोपमा प्रहरीद्वारा आमा गिरफ्तार

ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

बालकृष्ण ढुङ्गेललाई माफीको सिफारिसप्रति द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण

तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेता बालकृष्ण ढुङ्गेललाई माफीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल सरकारलाई सिफारिस गरेको निर्णय प्रति द्वन्द्वपीडित तथा पारिवारिक सङ्गठन द्वन्द्वपीडित साझा

प्रहरी कार्यालयको क्यान्टिनमा महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा जेठ ११ गते जाजरकोट जिल्लाकी २८ वर्षीया कल्पना सिंह श्रेष्ठको शव फेला परेको छ । जेठ १० गते राति करिब

कुटपिट घटनाका आरोपित पतिविरूद्ध प्रहरीमा उजुरी, आरोपित फरार

पत्नीलाई लठ्ठीले कुटपिट गरेको घटनाका आरोपित बाँसगढी नपा-७ बभनपुरुवाका ३२ वर्षीय दशरथ यादवलाई कानुनी कारबाहीको मागगर्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका तीन महिलाको उद्धार, आरोपित गिरफ्तार

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई प्रहरीले जेठ ७ गते गुलरिया

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित गेरुवा गाउँपालिका-४ खोनपुरका ३० वर्षीय दर्नबहादुर कटुवाललाई प्रहरीले वैशाख २५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । परपुरूषसँग लागेको आशङ्कामा ३० वर्षीया

विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता

इन्सेकको अयोजना तथा रामज्ञानु एफएमको सहकार्यमा मधुवन नपा-४ माचडमा वैशाख १८ गते भएको एक कार्यक्रममा मधुवन नपाका मेयर गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ४३ वर्षीय ज्ञानमणि नेपालविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालय बर्दियामा

स्रोत केन्द्रद्वारा इन्सेक सम्मानित

पुस्तकालय विकास र सञ्चालनका लागि सहयोग गरेको भन्दै कालिका सामुदायिक तथा स्रोत केन्द्रद्वारा वैशाख १० गते इन्सेक सम्मानित गरेको छ । स्रोत केन्द्रले आफ्नो दोस्रो

राजिनामा दिन दबावस्वरूप जनप्रतिनिधिलाई नेकपाको पत्र

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ । जिल्ला जनपरिषद बर्दियाको चलानी

अन्य

भिडियो