INSEC Online

📅 २०८३ श्रावण १

बर्दिया

सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक

पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा स्थानीय तह गाउँपालिका र नगरपालिकाहरूको

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत ८ गते

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३६ वर्षीया महिलालाई ठाकुरबाबा नपा-१ सिहंबहानीका ५२ वर्षीय कालिबहादुर बोहोराले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा चैत ४ गते पीडितले उजुरी दिएकी छन् ।

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बढैयाताल गाउँपालिका-६ का २१ वर्षीय सुरेश थारुविरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा पीडित पक्षले दिएको उजुरी फागुन २० गते

नगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम विष्फोट

मधुवन नपा-६ स्थित मधुवन नगरपालिकाको कार्यालय रहेको भवनमा फागुन १३ गते साँझ पौने ६ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । बम विष्फोटबाट नगरपालिका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बारबर्दिया नपा-६ निवासी २८ वर्षीय शिक्षक रामबहादुर थारु विरुद्ध पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बनियाभारमा

बहिनी हत्या घटनाका आरोपित गिरफ्तार

बारबर्दिया नपा-३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुलाई हत्या गरेको आरोपमा उनका १७ वर्षीय दाजुलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेकी सावित्रीलाई

द्वन्द्वकालमा ‘बलात्कृत’ महिलाको उजुरी प्रहरीले दर्ता गरेन

३६ वर्षीया महिलाले आफूलाई सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मीले आफ्नै घरमा नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा माघ १९ गते दिएको

स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड

इन्सेकको आयोजनामा पुस ३० गते गुलरियामा भएको सेवाप्रदायक र सेवाग्राहीबिच अर्न्तक्रियामा समुदायले उनीहरूको अधिकार प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड दिएका

काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट वडा सदस्य घाइते

गुलरिया नपा–८ थपुवामा मङ्सिर २० गते काङ्ग्रेस कार्यकर्ताको  कुटपिटबाट निर्वाचित वडा सदस्य ३० वर्षीय जगतराम थारु घाइते भएका छन् । घरमै बसेका थारुलाई दिउँसो ३

बर्दियाका ५७ मतदानस्थल अतिसम्वेदनशील

बर्दियाका ५७ ओटा मतदानस्थललाई सुरक्षाका आधारमा अति सम्वेदनशील कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका १ सय ५३ मतदानस्थलमध्ये ५७ ओटा मतदानस्थललाई सुरक्षा

द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता

गुलरिया नपा-११ लालपुरमा असोज २० गते मुस्लिम र हिन्दु समुदायबिच द्वन्द्वलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सद्भाव ‍र्‍याली निकालिएको छ ।

गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटाइए पनि तनाव यथावत

गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप भई तनाव बढ्दै गएपछि असोज १६

गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा अनिश्चितकालिन कर्फ्र्यु

गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले ५० वर्षीय हजुरबुवालाई असोज ११ गते गिरफ्तार गरेको राससले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका

बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यशैलीले आफूहरू

हेल्मेट नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको आरोप

गुलरिया नपा -१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ सय २० ओटा थप उजुरी

सत्य निरूपण तथा मेलमिलाप आयोगले ०७४ असारदेखि साउन २४ गतेसम्म उजुरी दिन म्याद थपेपछि बर्दियाबाट ३ सय २० ओटा थप उजुरी परेका छन् । द्वन्द्व

कृषि क्षेत्रमा जाँगर र सीप भएका मुक्त कमैया परिवारलाई जमिनको सङ्कट

कृषि क्षेत्रमा जाँगर र सीप भएका मुक्त कमैया परिवारलाई जमिनको सङ्कट परेको छ । कमैया मुक्त भएको १७ वर्षपुरा भइसकेपनि नेपाल सरकारले आर्थिक र सामाजिक

अन्य

भिडियो