INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

अपरिचित व्यक्तिहरूको समूहद्वारा एक जना महिलाको अपहरण

२२ वर्षीया महिलालाई ०८१ मङ्सिर ४ गते चार जना अपरिचित व्यक्तिहरूको समूहले अपहरण गरेको छ । पीडितका ससुराले भन्नु भयो- “बिहान ६ बजेको समयमा घरको

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ मङ्सिर मङ्सिर ४

छात्रवृत्तिमा अनियमितता भएको भन्दै विद्यार्थीहरू आन्दोलित

  जनकपुरधाम उपमहानगरपालिकामा रहेका निजी क्याम्पसका विद्यार्थीहरूद्वारा ०८१ मङ्सिर २ गतेदेखि “शिक्षा माफिया होसियार, विद्यार्थी एकता जिन्दाबाद, विद्यार्थीहरू मार्कामा सरोकारवाला तीर्थयात्रामा” नाराका साथ आन्दोलन शुरु

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

मुखियापट्टी मुसहर्निया गाउँपालिका-६ लक्ष्मीपुरकी २५ वर्षीया आर्जु यादवको कुटपिट गरी हत्या गरेको आरोपमा पति ३० वर्षीय अनिल कुमार यादव, ससुरा ६५ वर्षीय देवनारायण यादव र

सङ्क्रमणकालीन न्याय निगरानी समिति गठन

सङ्क्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता छानविन आयोगमा स्वतन्त्र, निष्पक्ष र मानव अधिकारका क्षेत्रमा कार्यरत द्वन्द्वपीडितको भावनालाई बुझ्ने व्यक्तित्व चयन

स्थानीय तहको उपनिर्वाचन ०८१, मधेस प्रदेशमा रिक्त सात ओटा वडाध्यक्ष पदका लागि ९६ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र

समाजिक सञ्जाल मार्फत चरित्र हत्या घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकाले बटेश्वर गाउँपालिका-३ का २१ वर्षीय विशाल कुमार महतोविरुद्ध ०८१ मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको सूचना सङ्कलन शाखामा उजुरी दर्ता

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ०८१ मङ्सिर ४ गते पीडित पक्षले उजुरी

स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मनोनयनपत्र दर्ता सम्पन्न

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ र

सामाजिक सुरक्षा भत्ता नपाएको विरोधमा आन्दोलन

लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रविरुद्ध ०८१ कात्तिक २७ गतेदेखि सक्रिय युवा सञ्जालको अगुवाइमा युवा तथा स्थानीयहरू विरोध प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् । सञ्जालका

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरेको छ । इन्सेक धनुषा जिल्ला

इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूका बारेमा मधेस प्रदेशका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ । इन्सेक मधेस प्रदेश संयोजक

मानव अधिकारका लागि संघ संस्थाहरूबीच समन्व र सहकार्यको आवश्यक्तामा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा प्रदेश कार्यालय जनकपुरधाममा ०८१ कात्तिक ३० गते बसेको बैठकमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूले संघ

आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सबैला नगरपालिका-१३ किरतपुरका २२ वर्षीय रामपुकार सदाविरुद्ध ०८१ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी दर्ता

वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड

वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय

ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाका २३ वर्षीय दिनेश शाह विरुद्ध पीडित पक्षले डुमरिया प्रहरी चौकीमा ०८१ असोज २३ गते

वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड

वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस

मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर

अन्य

भिडियो