INSEC Online

📅 २०८३ जेष्ठ २१

दैलेख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीका ३८ वर्षीय खगेन्द्र सुनारलाई प्रहरीले चैत १९ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । पीडित पक्षको

न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा

नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच

न्यायिक समितिको काम प्रक्रियामा ध्यान दिन सुझाव: सचिव केसी

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव शंकरबहादुर केसीले न्यायिक समितिका लागि दिइएको तालिमबाट न्यायिक कार्य रीतपूर्वक हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । पदाधिकारी जवाफेदेही हुनुपर्ने

न्यायिक काम प्रक्रिया पनि जान्नु पर्दो रैछ

‘हामी त अनुमानको भरमा वा ब्रम्ह ज्ञानले जाने अनुसार मात्र काम गरिरहेका थियौं, न्यायिक काम प्रक्रियामुखी हुँदो रैछ । न्याय सम्पादनका काम नापीतौली गर्नुपर्दो रैछ’

बलात्कार गरेको कसूदारमा १९ वर्ष कैद फैसला

दैलेख जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङ्गलाईललाई १९ वर्ष कैद गरेको छ

न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय

बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला

२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम

शिक्षकको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई चैत ८

सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१ रावतकोटका २८ वर्षीय दिपेन्द्रबहादुर बिष्टलाई प्रहरीले फागुन २७ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । ३ महिना अघि

वैकल्पिक नेतृत्व तयार गर्ने नीति योजनाहरु हुनुपर्ने : बिशुन्के

पूर्व साँसद पार्वती बिशुन्केले वैकल्पिक नेतृत्व तयार गर्ने नीति योजनाहरु हुनुपर्ने बताउनु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र

बलात्कार गरेको कसुरमा १० वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले फागुन २१ गते दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यलाई १० वर्ष कैद, ५० हजार

यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना

१७ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको कसूरमा दैलेख जिल्ला अदालतले चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४१ वर्षीय केशव सुजीलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ

बेचबिखन कसूरमा सात वर्ष कैद, पीडितहरुलाई जनही १० हजार क्षतिपूर्ति फैसला

१६ देखि १७ वर्ष उमेर समूहका चार जना बालिकाहरुलाई बेचबिखन कसूरमा दैलेख जिल्ला अदालतले फागुन १५ गते भैरबी गाउँपालिका–१ गैराखाडीकी ३६ वर्षीया मनकुमारी बिष्टलाई सात

नौ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको सम्मेलनमा मानव अधिकारको रक्षा, मानव अधिकार रक्षकहरुको सुरक्षा र पहिचानको विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउन आयोजना

नारायण नगरपालिकालाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने

नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफ्नो कार्यकालमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने योजना रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा आयोजना

दैलेखमा जिल्ला स्तरीय मानव अधिकार रक्षक सम्मेलन

कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले सामाजिक कुरीति हटाउन समाजका अगुवाहरु अग्रसर हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दैलेख सदरमुकाममा

यौन दुर्व्यवहार गरेको कसूरमा एक महिना कैद

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा दुल्लू नगरपालिका–८ मेहलपानीका ५४ वर्षीय बलबहादुर भण्डारीलाई जिल्ला अदालतले फागुन १२ गते एक महिना कैद, १ हजार जरिबाना

विवाह भएको दुई महिनामै हत्या

गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाकी २७ वर्षीया पार्वती बिसीको उनका पति २८ वर्षीय कृष्णबहादुर खड्काले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने कृष्णबहादुरलाई गिरफ्तार गरिएको

पीडितको सहायता प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक : न्यायाधीश लम्साल

जिल्ला न्यायाधीश बलराम लम्सालले आर्थिक अभावकै कारण न्याय पाउने अवसरबाट कोही बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न क्षेत्र र माध्यमबाट कानूनी सहायता पु¥याइरहेको बताउनु भएको

अन्य

भिडियो