विस्थापित परिवारको पुनर्स्थापनाका सवालमा गाउँपालिकासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले गुराँस गाउँपालिका–८ का नवलसिंह खड्काको परिवार दुई वर्षदेखि विस्थापित भएको घटना सम्बन्धमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी,