अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयको भवन निर्माणमा